काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै...
Category - E-News
‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ ;सौगात मल्ल
काठमाडौ। अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने...
साम्राज्ञी राज्य लक्ष्मी शाह ‘जदौ’ मा
काठमाडौं । नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइन सहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धीत भएकी छिन् । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र...
चन्द्रको ‘आ बाट आमा’मा विपनापछि पल शाह अनुबन्धित
काठमाडौँ । लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले...
२७ विधामा पाँचौ नेपाल म्युजिक एन्ड फेशन अवार्ड प्रदान
काठमाडौँ। पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा एक समारोहबिच फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको सो...
‘सक्किगोनी’ की ‘सुरु’ अब ठूला पर्दामा, ‘द ब्लु लाइट’ मार्फत डेब्यु
काठमाडौ । लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनी’ मार्फत दर्शकमाझ चिनिएकी कलाकार सुरक्षा इटानि अब ठूला पर्दामा पदार्पण गर्दैछिन्। उनी चलचित्र ‘द ब्लु लाइट’ मार्फत पहिलो पटक चलचित्रमा डेब्यु गर्ने भएकी छन्। सुरक्षा इटानि आफैमा एक...
जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ७ चलचित्र
काठमाडौ। मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ ।यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ । जुनमा एक–दुई होइन धेरै...
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
काठमाडौ। आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् । ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो...
‘महानायक’ राजेश हमालको देश दौडाहा: हल–हलमा पुगेर ‘नरसिंहाः अवतार’को प्रमोशन
काठमाडौ। आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । फिल्म रिलिज...
‘पिताम्बर’पछि कृषा चौलागाइँको नयाँ अन्तर्राष्ट्रिय प्रोजेक्ट साइन
काठमाडौ। फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाइको चर्चा चुलिएको छ । कृषाले यो फिल्ममा आफूलाई आँटिलो निर्देशकको रुपमा पुष्टि गरिन् । मल्टिस्टारर कलाकार लिएर एक्सन जनराको फिल्म सफलतापूर्वक निर्देशन गरेपछि कृषाको...
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले विजयलाई भन्यो– एपिक नेचुरल स्टार
काठमाडौ। चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ ।हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि...
‘माइतीघर’को शीर्ष गीतमा उपासना र श्यामाश्रीको छमछमी
काठमाडौ । रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ । बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो । गीतको भिडियोमा फिल्मका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री...
बेनीशा र नरेनको ‘बिगुल’ चितवनमा
काठमाडौ। निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका...
चलचित्र ´ महाभोज ` को प्रदर्शन मिति तय
काठमाडौ। विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग...


