Category - E-News

प्रभात र स्मारिकाको चलचित्र ‘मुगलान’ को टिजर सार्वजनिक

काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक गरिएको छ। आइतबार निर्माण टिमले फिल्मको टिजर युना डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। ३९ सेकेण्डको टिजरमा एक आर्थिक अभावले पिल्सिएको...

चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न

काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण...

‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित

काठमाडौँ, २१ कात्तिक। नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ पुस्तक लोकार्पित भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक लोकार्पण...

चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन

काठमाडौं। यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका...

सागर लम्साल ‘बले’ अब निर्माता बन्दै

काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्। सागरको फिल्म आगामी वैशाखपछि छायाङ्कनमा जाने तयारीमा रहेको छ। फिल्मको नाम र कलाकार टिमबारे...

‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा

काठमाडौं। आज शुक्रबारदेखि दुई  नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ।...

चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल

काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास...

चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने

काठमाडौं। सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो। राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहने छ। लामो समय देखि...

‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक, माघ २३ मा प्रदर्शन

काठमाडौं । नायिका आना शर्मा को मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ता निर्देशित यो फिल्म आगामी माघ २३ गते बाट रिलिज हुने पक्का भएको छ । आज ललितपुरमा आयोजित एक...

‘जारी २’ मा दयाहाङ राईका तीन रूप: प्रेम, रिस र पश्चाताप

काठमाडौँ । कात्तिक २१ गते रिलिज हुने वर्षकै प्रतिक्षित सिनेमा ‘जारी २’ले दयाहाङ राईलाई एकदमै फरक तीन मनोवैज्ञानिक अवस्थाबाट गुजार्ने संकेत ट्रेलरले दिएको छ प्रेमिल, रिसाहा र तनावग्रस्त। ट्रेलरको शुरूआतमा दयाहाङ प्रेममा डुबेका...

माओत्से गुरूङको ‘पेन्सन पट्टा’ वितरण आरआर फिल्म्समार्फत

काठमाडौँ । कलाकार तथा निर्देशक माओत्से गुरूङ निर्देशित नयाँ फिल्म ‘पेन्सन पट्टा’ आगामी मङ्सिरको दोस्रो सातादेखि छायाङ्कनमा जाने भएको छ। गुरूङकै लेखन र निर्माणमा तयार हुन लागेको यस फिल्मले भूपू लाहुरेहरूको जीवन यात्रा र एक लोभी...

एकताको निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो...

‘पाँच पाण्डव’ को शुभमुहूर्त,हरिवंश र दीपा श्री मुख्य भूमिकामा

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बन्ने चलचित्र ‘पाँच पाण्डव’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । चलचित्रमा हरिवंश आचार्य...

टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्दै सानदार प्रस्तुति दिए युवा गिटार वादक समिपले

काठमाडौँ। नेपालका प्रतिभाशाली गिटार वादक समिप न्याैपानेले टर्कीमा आयोजित ‘गोल्डेन किड्स इन्टरनेशनल’ कार्यक्रममा सहभागी हुँदै आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत नेपाललाई गौरवान्वित बनाएका छन्। नेशनल डायरेक्टर प्रमिला सिलवालको...

Copyright © 2012 - 2026 | All Right Reserved.