सेलिब्रेटी नेपाल काठमाडौं: बलिउड निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको उत्सव भएकाृ बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति सिनेमामार्फत् हेर्ने उत्सुक रहेको बताएका छन् । बिहीबार राष्टिय सभा गृहमा सुरु भएको नेपाल...
Category - E-News
म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्बजनिक,पल र पुजाको कस्तो बन्यो केमिस्ट्री ?
सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक गरिएको छ। लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रको बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको...
अभिनेत्री महिमा सिलवालको दुर्घटनामा निधन
सेलिब्रेटी नेपाल काठमाडौँ:धादिङमा बसको ठक्करबाट अभिनेत्रीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा बुधबार साँझ भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५६ नम्बरको स्कुटर ठोकिँदा...
चलचित्र पत्रकार संघ नेपाल चितवनमा रविको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्नुका साथै दुई जना...
सौगात र दियाको प्रेम कथा ‘मन्त्र’ को टिजरलाई उत्कृस्ट प्रतिक्रिया
सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए संगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रबार सार्बजनिक टिजरलाइ दर्शकले उत्कृस्ट प्रतिक्रिया दिएका छन् । सार्बजनिक टिजरले यो समाचार...
निर्माणाधिन रंगशाला भित्र ‘सेन्टि भाइरस’को गीत छायाँकन
सेलिब्रेटी नेपाल काठमाडौँ: सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘सेन्टि भाइरस’ को प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा ‘सेन्टि भाइरस’ को...
निर्देशक बोहराको ‘ओह प्रिया’ घोषणा संगै प्रदर्शन मिति सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौं:निर्देशक सूर्य बोहराको निर्देशनमा चलचित्र ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो ।...
फागुन १६ मा ‘धुलो’,यस्तो छ फर्स्टलुक
सेलिब्रेटी नेपाल काठमाडौं: सामाजीक बिषयमा निर्माण गरिएको चलचित्र ‘धुलो’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रधुम्न मिश्रको निर्देशनमा बनेको चलचित्र फागुन १६ गते बाट दर्शकमाझ आउने छ । रिक्सा चालकको सपना...
‘प्रेम गीत ३’ को अमेरिका राईटस् नवराजले किने
सेलिब्रेटी नेपाल काठमाडौँ:यस वर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को बिदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा राईट्स बिक्री गरिएको छ । यी देशहरुका लागि ग्लोबल नेपाली...
ओस्कारमा पहिलोपटक गैरअंग्रेजी फिल्म सर्वोत्कृष्ट
सेलिब्रेटी नेपाल काठमाडौं: ९२ औं एकेडेमी अवार्डमा पहिलो पटक गैर अंग्रेजी फिल्मले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ । आइतबार राती हलिउडको डल्बी थिएटरमा आयोजित समारोहमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’लाई सर्वोत्कृष्ट फिल्म...
अस्ट्रेलियामा एलिशा र सुशान्तको धमाका
सेलिब्रेटी नेपाल काठमाडौँ:अस्ट्रेलियामा बिगत ३ बर्ष देखि निरन्तर हुँदै आएको ‘रगडेल होली मेला’ यस पटक पनि आयोजना हुने भएको छ । नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस...
सडकको कथा व्यथा ‘दोषी को ?’ बिसेष शो सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ:निमा लामा तामाङको निर्देशन, गोपी अधिकारीको निर्माण र करण थापा मगरको प्रस्तुति रहेको समाजीक कथानक चलचित्र ‘दोषी को ?’ को शनिबार चलचित्र बिकास बोर्डमा बिशेष शो आयोजना गरियो । शोमा उपस्थिति दर्शकले ‘दोषी को...
चलचित्र पत्रकार संघ मकवानपुर शाखा कार्यसमिति सर्वसम्मत चयन
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले...
नूतनको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौं:गीतकार नूतन भूसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा...


