Category - E-News

‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ । गीतमा संगीतकार मिस्टर आजेले र्याप...

चिनियाँ कलाकार लस एन्जलसमा, ‘मुलन’को प्रिमियर सम्पन्न

सेलिब्रेटी नेपाल एजेन्सी: डिज्नीको प्रत्यक्ष-एक्शन चलचित्र ‘मुलन’ अन्ततः मार्च २७ मा सिनेमाघरमा देखाइने छ । सबै कलाकार एशियाली कास्ट जस्तै डोनी येन, जेट ली, मिंग ना वेन, र योसन अनसहित लस एन्जलसमा भएको प्रीमियरमा सहभागि भएका थिए ।...

आँचलले प्रेमी उदिपसंग कसिन् लगन गाँठो

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘नाई न भन्नु ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग बिहिबार लगन गाँठो कसिन् । हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठ...

फिल्मीखबर चलचित्र वर्ष व्यक्ती तथा फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ:विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरी सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको फिल्मीखबर चलचित्र वर्ष व्यक्ती एवं फिल्मीखबर...

‘२ नम्बरी’ को छायांकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘२ नम्बरी’ को छायांकन आरम्भ भएको छ । यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको पोखराबाट छायांकन सुरु भएको हो । दुई साथीको कथामा निर्माण...

‘जुनियर मोडल वर्ल्ड २०२०’ को उपाधि काव्या र युनिसलाई

सेलिब्रेटी नेपाल काठमाडौँ:अभ्यानी प्रोडक्सनको आयोजनामा भएको ‘जुनियर मोडल वर्ल्ड २०२०’ को उपाधि काव्या खड्का र युनिस खड्काले जितेका छन् । ‘मिस जुनियर मोडल २०२०’ को उपाधि जितेकी काव्या खड्काले नेपाललाई ईजिप्टमा हुने...

आर्यन र स्वस्तिमाको ‘हजारजुनीसम्म’ अब भारतमा प्रदर्शन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ:पछिल्लो समय नेपाली चलचित्रको बजार विस्तारमा निर्माता निर्देशक कसरत छन् । विदेशी मार्केटसंगै नेपाली चलचित्रलाई छिमेकी राष्ट्र भारतको नेपालीभाषीको बसोबास रहेको दार्जि्लिङ्ग , सिक्किम लगायतका...

मरिष्काबनिन् सिड्नीमा थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर

सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेत्री एवं मोडल मरिष्का पोखरेल थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन। बिभिन्न सांगितिक कार्यक्रममा सहभागि हुन गत हप्ता मात्र अष्ट्रेलियाको सिड्नी पुगेकी मरिष्कालाई थेरापी...

‘प्राबिधिक बन्ने भन्दा पनि कलाकार बन्नेहरुको भिड हुन्छ’ छायाँकार बिरेन्द्र

सेलिब्रेटी नेपाल काठमाडौँ:डोटी जिल्लामा जन्मिएका बिरेन्द्र भट्ट राजधानी काठमाडौँमा निरन्तर १२ बर्ष देखि छायाँकारको रुपमा कार्य गर्दै आइ रहेका छन्। उनि क्यामेरा टेकर, सहायक छायाँकार हुँदै कुशल छायाँकारको रुपमा कार्य गरि रहेका छन्...

भोजपुरी फिल्म ‘रण’ बाट नरेनको डेब्यु

सेलिब्रेटी नेपाल काठमाडौं: अभिनेता नरेन खड्का भेजपुरी फिल्ममा देखिने भएका छन् । फिल्म ‘रण’मार्फत उनी भोजपुरी फिल्ममा देखिन लागेका हुन् । द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन रहेको ‘रण’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।...

एलिनालाई ‘राष्ट्रिय नारी सम्मान २०७६’

सेलिब्रेटी नेपाल काठमाडौं: ‘मिसेस टप अफ दि वल्र्ड नेपाल २०१९’ की विजेता एलिना शाक्य तुलाधर ‘राष्ट्रिय नारी सम्मान २०७६’बाट सम्मानित भएकी छन् । शान्ति र बिकाशको लागि नागरिक आवाज नामक संस्थाद्वारा ११०औं अन्तराष्ट्रिय श्रमिक महिला...

बिनस्टक एशियालाई ‘मिस नेपाल २०२०’ को क्रिएटिभ तथा डिजिटल मार्केटिङको जिम्मेवारी

सेलिब्रेटी नेपाल काठमाडौँ:द हिडल ट्रिएजरको फ्रेन्चाइज ‘मिस नेपाल २०२०’ को क्रिएटिभ तथा डिजिटल मार्केटिङको अधिकार बिनस्टक एशियाले पाएको छ । यसको स्थापना सन् १९९५ मा भएको थियो । यो मुम्बईमा डिजिटल मार्केटिङ र क्रिएटिभको...

दीपेन्द्रको ‘२ नम्बरीमा’ भुटानी अभिनेत्री उगेनसंग दयाहाङको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौं: भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनले नेपाली अभिनेता दयाहाङ राईसँग चलचित्र ‘२ नम्बरी’मा रोमान्स गर्ने भएकी छन् । पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण चलचित्रका लागि...

‘चपली हाइट ३’ को टिजर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ। चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको शुक्रबार टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिईएको छ। अर्जुन...

Copyright © 2012 - 2026 | All Right Reserved.