Category - E-News

नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा (भिडियो)

काठमाडौँ। कमेडी चलचित्र ‘१२ मासे’ यु ट्युबमा सार्वजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र एक हप्ता अघि हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो। जुवा तासमा हल्लिने युवा तथा...

मन पनि बिरक्तिँदै, कुन्नी कहाँ डुल्दो रैछ

दयाराम दाहाल घाम पनि चिसो लाग्ने, जुनले झनै पोल्दो रैछ फूल पनि उराठिंदै, सुवासरहित फुल्दो रैछ मन पनि बिरक्तिँदै, कुन्नी कहाँ डुल्दो रैछ तिमी बिना नचिनेझैं, घरले पनि भुल्दो रैछ प्रकृतिको नियम पनि परिवर्तन भए जस्तो बसन्तमा वहार...

‘ए मेरो हजुर ४’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक फर्स्ट पोस्टरमा अनमोल सुहाना संगै कुकुरलाई पनि समाबेश गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना...

प्रियंका कार्की भन्दैछिन् ‘घुमाईदेउ पोखरा'(भिडियो)

काठमाडौँ। बिजया दशमीको अबसर पारेर चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को गीत यूटुब मार्फत सार्बजनीक गरिएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को यो गीतमा नायिका...

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर...

हरिवंश र उनकी पत्नी रमिला कोरोना संक्रमणबाट मुक्त

काठमाडौँ। अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन...

पहिलो मुस्लिम हिरोइनको दशैं शुभकामना

काठमाडौं। नेपालकै पहिलो मुस्लिम हिरोइनका रुपमा परिचित सानीया खानले हिन्दू धर्मावलम्बीको महान पर्व बडा दशैको समस्त नेपालीमा शुभकामना ब्यक्त गरेकी छिन् । आफू मुस्लिम समुदायकी भए तापनि हिन्दू धर्म र संस्कारप्रति अगाढ स्नेह र श्रद्धा...

‘टिकटक स्टार’ आयोजना हुने, विजेतालाई चलचित्रमा काम गर्ने अवसर साथै कार उपहार

काठमाडौँ। पछिल्लो समय सामाजिक संजाल टिक टक लोकप्रिय बन्दै गइ रहेको छ। टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एच.पी ईन्टरटेन्मेटको आयोजनामा ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना हुने भएको छ । घरमानै बसीबसी देशको विभिन्न...

संजय दत्तले जिते क्यान्सर

एजेन्सी । बलिउड अभिनेता संजय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई यो जानकारी दिएका हुन् । अखबारले कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको लेखेको छ...

नयाँ र पुराना गीत अब म्यूजिक नेपालको एपमा

काठमाडौं । म्यूजिक नेपालले एनसेल र न्यू आई टि भेन्चरको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका लागि विश्वस्तरिय एप ल्याएको छ । एण्ड्रोइड र आइओएस दुबै थरि मोबाइल फोनमा चलाउन सकिने यस एपको हाइपरलिंक एन्ड्रोइड र आइओएस रहेको छ । यस...

अभिनेता कार्किले सुरु गरे डान्स स्कुल

काठमाडौँ। अभिनेता रबि कार्किले आफ्नै पेशालाइ निरन्तरता दिदै ‘रि एण्ड कि डान्स एण्ड जुम्बा’ संचालनमा ल्याएका छन् । मिलाप , प्रेम बिबाह , तिमि बिनाको संसार , यो कथा हो तिम्रो मेरो , जुनी जस्ता चलचित्रमा अभिनय गरेका...

मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ चलचित्र घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भाँडाकुटी’ को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा...

बलात्कारको घटनाका बिषयमा बोले अभिनेता हसन

काठमाडौँ। नेपालमा पछिल्लो समय बढेको बलात्कारको घटनाका बिषयमा विभिन्न कलाकारहरुले आवाज उठाइरहेका छन् । कसैले सामाजिक संजालबाट त कसैले भिडियोबाट आवाज उठाइरहेका छन् । निर्माता तथा कलाकार हसनराजा खानले पनि यो बिषयमा भिडियो नै तयार...

निर्देशक बोहराको ‘श्री’ मा सन्दिप, बुद्धिदेखि बर्षा र रबिन्द्रसम्म

काठमाडौँ। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक...

Copyright © 2012 - 2026 | All Right Reserved.