Category - E-News

घान्द्रुकमा सिनेमा संवाद कार्यक्रम सम्पन्न

काठमाडौँ। मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त...

‘यो दाजुको मिर्मिरे आँखा’ का सर्जक धनबहादुर गन्धर्वको निधन

काठमाडौँ। ‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व) को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय धनबहादुर सुगर र...

‘कलेज लभ’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । राजबहादुर साने निर्देशीत टेलिश्रृंखला ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत...

हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिक गर्दै ‘सत्यम’ घोषणा

काठमाण्डौ। अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि...

संगीतकार राजुलाई दीर्घ साधना, गिरी र वाग्लेलाई रंग पत्रकारिता सम्मान

काठमाडौं । वरिष्ठ संगीतकार राजु सिंह ‘दीर्घ साधना सम्मान २०७७’ बाट सम्मानित भएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा उनलाई सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष...

ओलीको १९ अनुभुतिहरुको संगालो ‘आधावाटो’ सार्वजनिक

काठमाण्डौ। लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन गरिएको छ । जिवनका भोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन गरिएको हो ।...

चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले...

ऋषिराजको ‘चुरीफुरी’ मा हाँस्यकलाकारको भीड

काठमाडौं। हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्र ‘चुरीफुरी’ को छायाँकन गरिरहेका छन् । केही दिनअघिदेखि काठमाडौका बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रको मुख्य...

मुकुन र मेनुकाको ‘गणपति’ छायांकन सुरु

काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट चलचित्रको छायांकन सुरु भएको हो । चलचित्रको छायांकनका लागि निर्माण...

निर्देशक खानमाथि अर्की अभिनेत्रीले लगाइन् यौन उत्पीडनको आरोप

मुम्बइ। दिवंगत अभिनेत्री जिया खानकी बहिनी करिश्मा पछि अब अभिनेत्री शर्लिन चोपडाले पनि निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । शर्लिनले सामाजिक संजालमा पोस्ट गर्दै ६ वर्ष पहिले आफ्नो भेट साजिद खानसँग भएको बताएकी...

हल खुल्यो दर्शक शुन्य,दर्शक अब कसरी फर्काउने ?

काठमाडौँ । कोरोनाका कारण बन्द भएका धेरै सिनेमा हल अहिले खुलेका छन् । विगत ९ महिनादेखि बन्द रहेका सिनेमा हल चलचित्र सङ्घले विभिन्न आन्दोलनको घोषणा गर्दै गत १० गतेबाट सञ्चालनमा ल्याएको हो । चलचित्र सङ्घको एकलौटी निर्णयबाट खुलेका हल...

गायक रत्न बानियाँको निधन

काठमाडौँ। गायक रत्न बानियाँको निधन भएको छ। झरना संगीत रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक, गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आजिवन सदस्य रहेका बानियाँको गय राती ॐ हस्पिटलमा निधन भएको हो। ५८ वर्षका बानियाँका...

‘छ माया छपक्कै’ युट्युबमा सार्बजनिक (पुरा चलचित्र)

काठमाडौं। मल्टिस्टारर चलचित्र ‘छ माया छपक्कै’ यु ट्युबमा सार्वजनिक गरिएको छ । आमा अग्नि कुमारीको अफिसियल च्यानल मार्फत फुल मुभी सार्वजनिक गरिएको हो। राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा चलचित्रले बोल्नेछ । कमेडी विषय...

‘गोर्खे’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र ‘गोर्खे’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा आवाज ,संगीत र एरेन्ज शास...

Copyright © 2012 - 2026 | All Right Reserved.