‘लोभी पापी’को गीत सार्वजनिक (भिडियो)



काठमाडौं । चलचित्र‘लोभी पापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक गरिएको छ । साइराम पिक्चरको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर छ भने शब्द र संगीत गायक ओमकै हो ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लोभी पापी’ मा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ । अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायाँकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.