काठमाडौँ। कोरोना भाइरस कोभिडको कारण यस बर्षको होलीको रम झम छैन। रङहरुको पर्व होलीको माहोल सुनसान भए पनि फोटोग्राफर हरि न्यौपानेले होली बिसेष फोटो शुट गरेका छन्। उनको केहि तस्विरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं।
अर्घाखाँची। चलचित्र प्रेमी दर्शकलाई लक्षित गर्दै अर्घाखाँचीमा अत्याधुनिक सुविधा सम्पन्न चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा आएको छ। नयाँ चलचित्र भवन सञ्चालनमा आएसँगै जिल्लाका दर्शकले आफ्नै क्षेत्रमा स्तरीय र सुविधासम्पन्न...
सेलिब्रेटी नेपाल । चलचित्र ‘अक्षरा’ असोज २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिसेष परिस्थितिका कारण प्रदर्शन स्थगित गरेको चलचित्र अब असोज २३ बाट प्रदर्शनमा आउने भएको हो। २ घण्टा १४ मिनेट लम्बाइ रहेको चलचित्रले सेन्सर बोर्डबाट...
काठमाडौँ। असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट दर्शक रुँदै निस्किएका छन् । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई...
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘आचार्य’ शुक्रबारदेखि देश तथा विदेशका हलमा प्रदर्शनमा आएको छ। निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मले भारी वर्षाका बीच पहिलो शोबाट प्रदर्शन यात्रा सुरु गरेको छ। काठमाडौं उपत्यकासहित...