Category - E-News

मिस युनिभर्स नेपाल बनिन् सुजिता

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी...

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहले जित्यो

काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा...

‘मिस युनिभर्स नेपाल २०२१’ को अन्तिम तयारीमा सुन्दरीहरू

काठमाडौँ। आउँदो शनिबार घोषणा हुने ‘मिस युनिभर्स नेपाल २०२१’ को तयारी भइरहेको जनाइएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने...

इजिप्टको महोत्सवमा नेपालको लोकधुन

काठमाडौँ। इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’ मा नेपाल पहिलो पटक सहभागी भएको छ । अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक...

पल र समीक्षा विवाद कहाँ बाट सुरु भयो, के हो बास्तबिकता ?

काठमाडौँ । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे चलचित्र नगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए । समीक्षा र पलको ‘प्रेम...

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड २०७८’ को आयोजना हुने

काठमाडौँ। कोरोनाले सुस्ताएको नेपाली सांगीतिक तथा सिनेमा उद्योगमा अर्को एउटा अवार्ड समारोहका आयोजना हुने भएको छ। अन्य गतिबिधि कम बाहे पनि अवार्डका कार्यक्रमले सांगीतिक माहोल तातेको छ। कलाकार तथा संगीतकर्मीले यस्ता कार्यक्रममा...

‘चुरीफुरी’को डान्सिङ्ग नम्बर सार्वजनिक

काठमाडौँ। ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरीफुरी’को गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो। ‘ओइ ओइ पियारी’ बोलको डान्सिङ नम्बरको गीतमा...

‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ जना भिड्दै

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहिबार साँझ दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक...

गायक मानन्धरको पिताको निधन

काठमाडौं ।गायक सुरज मानन्धरलाई पित्रीशोक परेको छ । गायक मानन्धरका ७७ बर्षका बाबु हरि बहादुर मानन्धरको निधन भएको पारिवारिक श्रोतले बताएको छ । जती हेरुं हेरिरहुं लाग्छ तिमीलाई,बालुवाको घर्,मेरो भन्नु तिमी नै थियौ,पिडा भो रक्सी...

अक्षय कुमारको ‘गोरखा’ फर्स्ट लुक सार्वजनिक

एजेन्सी। ‘अतरंगी’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमार र आनन्द एल रायको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्टर रिलिज भएको छ । यो भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर...

सविनको ‘धन्दागिरि’ र सलोन ‘डाँडाको वरपीपल’ प्रदर्शनमा

काठमाडौं। लामो समय देखि बन्द रहेको सिनेमा घर खुलेका छन्। दशैंको अवसर पारेर हलमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। एन बि अन्जानको निर्देशनमा बनेको चलचित्र ‘धन्दागिरि’ र निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको...

ओटीटीमा रिलिज हुने चलचित्र र विज्ञापनलाई सेन्सर गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले नेपालमा सञ्चालन भइरहेका ओटीटी र आइपीटीभी प्लेटफर्ममा नियमन सुरु गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्युतीय संचारमाध्यम र विज्ञापन चलचित्रलाई पनि सेन्सरको दायरामा ल्याउने जनाएको छ...

राधा भइन् दोश्रो एनटीएस कौसी क्वीन

काठमाडौँ । दोश्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिएकी हुन् । उनलाई गत सालकी कौसी...

‘आर्ट अफ कफी एकेडेमी’ को उद्घाटन

काठमाडौं । कलाकार प्रजलिका गिरीले ललितपुरको सातदोबाटोमा ‘आर्ट अफ कफी एकेडेमी’ सञ्चालनमा ल्याएकी छिन् । एकेडेमीको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय सदस्य...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.