Category - E-News

…अनि ‘के लत बस्यो…’ले पायो लोभलाग्दो भ्युज

डा. प्रदीप कुमार मैनाली र तिलक सिंह पेलाको गजल ‘के लत बस्यो…’ले युट्युबमा २२ लाख प्लस भ्युज पाएको छ । सार्वजनिक भएको १० दिनमा सोमबार बिहानसम्म भिडियोले उक्त भ्युज पाएको हो । गीतको भ्युजको गति सुरुवाती दिनमा निकै कम थियो ।...

गुरुङ चलचित्र ‘आफ्नै कर्म’को आइतवार मलेसियामा विशेष प्रदर्शन गरिँदै

काठमाडौं । गुरुङ चलचित्र ‘ह्रोंसै ङ्हो’ अर्थात ‘आफ्नै कर्म’ आइतवार मलेसियामा विशेष प्रदर्शन हुँदैछ । नेपाल तमू समाज मलेसियाको आयोजनामा गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको यस चलचित्रलाई चाईनीज नयाँ वर्षको उपलक्ष्य पारेर आइतवार...

‘भगवत् गीता’मा विपिन, धिरज र सुहानाको शीर्ष भूमिका रहने

झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’को अभिनेतामा विपिन कार्की अनुबन्धित भएका छन् । हालसालै निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख...

‘भष्मे डन’ चलचित्रमा स्वस्तिमा फाइनल

काठमाडौं । निर्देशक दीपेन्द के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौता भएको हो ।चलचित्रलाई दीपेन्द्र र...

पल शाहलाई लिएर ‘ओ सजन’ चलचित्र बन्ने, लिइयो निर्माण इजाजत

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । पललाई प्रमुख भूमिकामा लिने योजनासहित एक चलचित्र निर्माताले...

दयाहाङ राई नयाँ चलचित्रमा अनुबन्धित, लभस्टोरी र कमेडी जनरामा निर्माण हुने

काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ । यो चलचित्रमा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो । सुरज आचार्य हेड...

पुष्प र साम्राज्ञी स्टारर ‘तिम्रो मेरो साथ’लाई यूनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सोमबार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो ।...

परीक्षामा जितु नेपाल

काठमाडौं ।  जितु नेपाल भन्नेवित्तिकै हास्य कलाकार भनेर दिमागमा आउँछ । उनले थुप्रै टेलिसिरियलमा हास्य भूमिकामा अभिनय गरेका छन् । यद्यपि, उनले अभिनय गरेका चलचित्रहरुको संख्या पनि धेरै छ । केही चलचित्रमा उनी सानोतिनो भूमिकामा...

शोभित बस्नेतको ‘जय हो’ फिल्ममा अर्पण थापा अनुबन्धित

काठमाडौं । निर्माता एवं निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा फाइनल भएका छन् । सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस र अभिनेता थापाबीच लिखित सम्झौता भएको हो । चलचित्रमा सलोन बस्नेतको पनि...

‘नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानून पनि छ’

काठमाडौं । गायिका समीक्षा अधिकारीले हजारौै वर्षदेखिको सामाजिक कमजोरीहरु नदेख्ने मानिसले एउटी नारीको चरित्रमा प्रश्न गर्ने गुनासो गरेकी छिन् । उनले आइतवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मान्छेहरु हजारौँ वर्षदेखिको...

‘ह्यारी कि प्यारी’ट्रेलर, जितु र साम्राज्ञीको जोडी कत्तिको सुहायो ?

काठमाडौं । डा. कपिल रिजालको डेब्यु निर्देशकीय चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मा कमेडी,रोमान्स,समसामयिक...

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा संचालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को...

छायांकनमा सुशील र शिक्षाको ‘द आउट ल’

काठमाडौं । चलचित्र ‘द आउट ल’को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो । चलचित्रको ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ, अबको ४० दिनभित्र छायांकन...

हलमा हरर फिल्म ‘चि मुसी चि’

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलिङ्गिङ’ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन...

Copyright © 2012 - 2026 | All Right Reserved.