Category - E-News

चौबिसौं ‘सिम्पल सम्मान २०७८’ सम्पन्न

काठमाडौँ। चौबिसौं’सिम्पल सम्मान २०७८’ अर्पण कार्यक्रम सम्पन्न भएको छ । कलाकार सुभाष गजुरेल , शिक्षा ,साहित्य,समाजसेवी साहित्यकार वसन्त रिजाल,साहित्यकार गीतकार सुशीला पौडेल , प्रधान अध्यापिका शान्ति कुमारी अधिकारी,गायक...

बेल्जियमकी अभिनेत्री चलचित्र प्रचार प्रसारका लागी काठमाडौंमा

काठमाडौँ। बेल्जियमकी अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । चलचित्र ‘लप्पन छप्पन २’ मा उनको पनि अभिनय रहेको छ । अभिनेत्री...

‘अपटाउन म्यूजिक फेस्टिभल’ नेपालमै पहिलोपटक

काठमाडौँ। अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही फागुन २०(मार्च ४) गते शुक्रबार ललितपुरको झम्सिखेलमा हुन लागेको हो । फेस्टिभलमा दीपक...

चैत्र १७ देखि २१ सम्म ‘निफ’ आयोजना हुँदै

काठमाडौँ। यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको...

सृष्टि र सौगातको ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २४ गतेबाट देशभरका प्रदर्शनमा आउने भएको छ । कोरोना महनमारीको दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको...

धिरज र अदितिको ‘बाबरी’ भाद्र ३१ बाट प्रदर्शनमा आउने

काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर मुख्य भुमिका रहेको चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार...

प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी चैत्र ११ गते देशब्यापी प्रदर्शनमा आउने छ । सत्य घटनामा आधारित सामाजिक कथानक चलचित्रमा बिक्रम डि.जोशी...

‘म’ आगामी जेठ २० बाट प्रदर्शनमा आउने

काठमाडौं। कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’ को २०७९ जेठ २० गते प्रदर्शन मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलीजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका...

खगेन्द्रको ‘पानीफोटो’ भदौ १० बाट प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेको डेव्यु निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । छायाँकन सकिएको २ वर्षभन्दा बढी भइसकेपनि कोरोना महामारीका कारण चलचित्र रिलिज हुन सकेको थिएन । चलचित्र...

अभिनेता शाहद्धारा प्रहरीमा आत्मसमर्पण,हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद

काठमाडौं । अभिनेता पल शाहले तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँको प्रहरीमा उनले आत्म समर्पण गरेका हुन् । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी...

‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। चैत ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा औपचारिक कार्यक्रम गर्दै चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीले...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौँ। चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राति सुतेका लामाको बिहान ओछ्यानमै निधन भएको हो। वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा...

रङ्ग पत्रकार तथा निर्देशक रामजीको ‘हनिमुन’ सार्वजनिक

काठमाडौँ। रङ्ग पत्रकार तथा निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको...

विवादमा आलियाको ‘गंगुबाई काठियावाडी’

एजेन्सी। आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ । गंगुबाईको नातिनी भारतीले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.