Category - E-News

नेपाल चलचित्र संघको ४८ औं साधारण सभा सम्पन्न

काठमाडौं। नेपाल चलचित्र संघको ४८ औं साधारण सभा राजधानी काठमाडौँमा सम्पन्न भएको छ। साधारण सभामा नेपाली चलचित्र उद्योगका विभिन्न संघ संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई समेत दिइएको छ। कार्यक्रमको प्रमुख अतिथि...

गण्डकी प्रदेशका जिल्लाहरुमा घुम्ती सिनेमा कार्यक्रम सम्पन्न

काठमाडौँ। चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्लाहरु गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ्गमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । मिति २०७९ चैत्र १२ देखि २० गतेसम्म ति...

‘बिहे पास’ को शीर्ष गीतमा सरकारी जागिरका कुरा

काठमाडौँ। प्रदर्शनको संघारमा रहेको चलचित्र ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दासको स्वर,बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ...

कलाकारितामा अघि बढ्दै चन्दन

काठमाडौँ। कला क्षेत्रको मोह यस्तो मोह हो बिश्वका कुनै पनि कुनामा पुगे पनि यो मोहले छोड्दैन। लामो समय मलेसिया बस्दै आएका चन्दन जैसवाल नेपाली कलाकारिताको मोहले यस क्षेत्रमा प्रवेश गरेका छन्। टिकटक हुँदै नेपाली म्युजिक भिडियो मार्फत...

चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आयो: मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुुभएको छ ।नेपाली चलचित्र उद्योगका विभिन्न संघ संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई...

सम्भावना बोकेका कलाकार प्रकाश भुजेल ‘बिहे पास’ बाट आशाबादी

काठमाडौँ। ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनय बिधामा ग्राजुएसन गरेका प्रकाश भुजेल अभिनित चलचित्र ‘बिहे पास’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। ५० भन्दा बढी सर्ट फिल्महरुमा अभिनय...

‘पठान’ पछी शाहरुख र दीपिका फेरी ‘जवान’ मा स्क्रिन शेयर गर्दै

एजेन्सी। ‘पठान’ सुपरहिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि अर्को फिल्ममा सँगै देखिने भएका छन्। फिल्म ‘जवान’ मा उनीहरू सँगै देखिँदै छन्। शाहरुखले यस फिल्मको एक्शन मनोरन्जनको मुख्य भागको सुटिङ पूरा गरिसकेका छन्। ‘जवान’का...

‘बहाव’ छायाँकनमा धेरै रोएँ: कमलमणी

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बहाव’ यतिबेला व्यापक प्रोमोसनमा जुटी रहेको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल बीचको वैचारिक...

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश जारी

काठमाडौं । आगामी शुक्रवार अर्थात चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रका निर्माता सुवास थापाले आफ्नो...

‘दुई कदम’ को छायाँकन मुस्ताङमा

काठमाडौँ। उदय सुब्बाको निर्देशनमा चलचित्र ‘दुई कदम’को छायाँकन यतिवेला मुस्ताङमा भईरहेको छ । चैत्र १६ गतेबाट छायांकन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायाँकन गरिने निर्देशक सुब्बाले जानकारी दिए । दयाराम...

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ। चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा...

‘बहाव’को शिर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक

काठमाडौँ। चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक गरिएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो । गीतमा युवराज चौलागाईंको...

काठमाडौँ र ललितपुरका ६ स्थानमा सडक नाटक ‘कुलत’

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको कर कोषको सचिवालय अन्तर्गतको कार्यक्रम अनुसार विभिन्न स्थानमा सडक नाटक प्रस्तुत गरिएको छ। ‘साझा अभियान नेपालको’ प्रस्तुतीमामा धुम्रपान र शुर्तीजन्य पर्दाथको...

गायक तुलसी पराजुलीको एकल साँझ सम्पन्न

काठमाडौं। राजधानीमा काठमाडौँमा आयोजित चौबिसे समाज धनकुटाको सहकार्यमा वरिष्ट गायक तुलसी पराजुली एकल साँझ २०७९ प्रज्ञा भवन कमलादिमा सम्पन्न भएको छ। तामाझामका साथ भएको कार्यक्रम क्यान्सर र मृगौला रोगीहरुको उपचार कोष निर्माणका लागि...

Copyright © 2012 - 2026 | All Right Reserved.