Category - E-News

‘ओशो महोत्सव’ बैशाख १ गते टुँडिखेलमा

काठमाडौँ। नेपाली नयाँ बर्षलाई फरक ढंगबाट स्वागत गर्दै गत बर्ष बैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन नामक कार्यक्रम सम्पन्न गरेको...

विदेशी चलचित्रको सुटिङ नेपालमा

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष विदेशी चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ। हिन्दी चलचित्रको छायांकन नेपालमा सम्पन्न भएको छ। विदेशमा धेरै नेपाली चलचित्रको छायांकन भइरहेका बेला नेपालको...

नाचघरमा ,बुद्ध थिएटर फेस्टिवल’ सुरु

काठमाडौं। गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर पर्यटन...

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने

काठमाडौँ। चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको...

दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेमा

काठमाडौँ। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भईरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । चलचित्रको...

भारतीय विज्ञापन तथा टेलिफिल्मका छायाँकार पौडेलको नेपाली चलचित्र ‘प्रेमा’

काठमाडौँ। चलचित्र ‘प्रेमा’ आगामी शुक्रबार अर्थात चैत १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा भारतीय विज्ञापन तथा टेलिफिल्ममा छायाकारको अनुभव संगालिसकेका महेश पौडेलको छायांकन छ । महेश नेपाली चलचित्रका लागि नयाँ होइनन् । उनले...

कलाकार शुसिल पोखरेललाई मातृशोक

काठमाडौँ। कलाकार,लेखक तथा निर्देशक शुसिल पोखरेललाई मातृशोक परेको छ। उनको आमाको शान्ती देबी पोखरेलको ८८ बर्षको उमेरमा आज १२:४५ बजे आफ्नै निवासमा निधन भएको कलाकार तथा निर्देशक उपेन्द्र तिमल्सिनाले बताए । उहाँको आजै दाह संस्कार...

दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०७९’ सम्पन्न

काठमाडौं । नेपाल संगीत उद्योग संघको आयोजनामा आइतबार साँझ राजधानीमा दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्यूजिक अवार्ड २०७९’ सम्पन्न भएको छ । संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. भोला रिजाल...

दीपकको ‘कामिनो’ का कलाकार फाइनल प्रदिप देखि भोला सम्म

काठमाडौं । निर्माण घोषणासँगै चर्चामा रहेको चलचित्र ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा केही समयअघि प्रदिप खड्का,वर्षा शिवाकोटी,नीति शाह हुदै राजबल्लभ कोइराला अनि शुक्रबार...

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त

काठमाडौँ। चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन...

गृह जिल्ला दाङको कार्यक्रममा पल

काठमाडौँ। अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताएका छन् । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा...

‘जय हो’ को विदेश राईट्स बिक्री

काठमाडौँ । शोभित बस्नेतकको प्रस्तुतिमा निर्माण हुने सिनेमा जय होको छायांकन अगावै विदेश राइट्स बिक्रि भएको निर्माण पक्षले दावी गरेको छ । नमस्ते इन्टरटेनमेन्टले सिनेमाको विदेश राइट्स किनेको निर्माण पक्षले दावी गरेको हो । नेपाल...

‘बुलाकी’को दोस्रो गीत सार्वजनिक,नरेन, सुरक्षा र बिराजको त्रिकोणात्मक प्रेम

काठमाडौं। अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको चलचित्र ‘बुलाकी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीतमा नरेन, सुरक्षा र बिराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई...

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

काठमाडौंँ । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै...

Copyright © 2012 - 2026 | All Right Reserved.