Category - E-News

मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ औपचारिक घोषणा संगै फर्स्टलुक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो। विकास गिरिको लेखन तथा...

चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘म’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ । पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाईलीको वरीपरी कथा र अन्य पात्रहरु घुमेको...

आकाश र पूजाको चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा आएको छ । निमेश प्रधानको लेखन तथा निर्देशन रहेको ‘सम्झना बिर्सना’को निर्माता आदित्य प्रधान र रेविका प्रधान...

समीक्षाको फेसबुकमा सिमितले मात्रै कमेन्ट गर्न मिल्ने, नकारात्मक कमेन्ट कारण !

काठमाडौं । सानो उमेरमै थुप्रै हिट गीत दिएकी गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छिन् । केही महिना सांगीतिक संगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् उनी । हिजोआज उनले दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङ...

कृष्ण र लिलाको प्रेमकथा ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)

काठमाडौँ। भदौ ३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि सार्वजनीक गीत एउटा राजा एउटी रानी लाई दर्शक श्रोताले मन पराएका छन् । ट्रेलर हेर्दा कृष्ण...

जोगिन्दरको गाइजात्रे कोसेली ‘गठबन्धन’

काठमाडौँ। ‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल...

समुन्द्रको ‘गुलाबी’ मा नाजीर अनुबन्धित

काठमाडौँ। निर्देशक समुन्द्र भट्टको निर्देशन अनि दि स्काइ ओसनको प्रस्तुतिमा ‘गुलाबी’ नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्रको प्रमुख भूमिकामा नाजीर हुसेन अनुबन्धीत भएका छन । विशाल पहाडीको पनि अभिनय रहने चलचित्रका...

‘प्रकाश’ को ‘स्ट्याण्ड-अप कमेडी टुर’

काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ ले प्रचारलाई आक्रामक बनाउने उद्देश्यले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनको साथमा हुने प्रमोशनल टुर असार ३१ गते...

‘दिलमाया २’ पुस २९ मा प्रदर्शन हुने

काठमाडौँ। चलचित्र ‘दिलमाया २’ पुस २९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार चलचित्रको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् । केही समयअघि...

संचालनमा आयो फ्लिकर आर्टस,चलचित्रको सम्पूर्ण काम एकै ठाउँमा

काठमाडौँ। नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्र बनेको करिब ६० बर्ष पुग्न लाग्यो। यस हिसावले नेपाली चलचित्रको इतिहास ६० बर्ष भयो। समयको अन्तराल संगै प्रविधिले पनि फड्को मार्दै गएको छ। हिजो आज डिजिटलको जमाना छ। डिजिटल...

खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं। खगेन्द्र लामिछाने निर्देशित डेब्यू चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार लामिछानेको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ४५ सेकेन्ड...

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको रेकर्ड, पर्यटनमन्त्री श्रेष्ठद्धारा प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो । यो...

समय सान्दर्भिक कथा फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

काठमाडौँ। समय सान्दर्भिक कथा बस्तुमा निर्माण गरिएको शर्ट फिल्म समय र सम्बन्ध यु ट्युब मार्फत सार्वजनिक गरिएको छ। १२ मिनेट लामो शर्ट फिल्मले समय दिन नसक्दा सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरेको छ। उत्तम अधिकारीले निर्देशन गरेको...

‘शिरको फूल शिरैमा’मा आकाशसंग तनुजा

एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम अबिरल बिष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ । यो गीतको भिडियोमा नायक आकाश...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.