Category - E-News

‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौँ। टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक गरिएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र संगीत छ । गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा...

चलचित्र ‘ऐंचौ पैंचो’ टिम कलेजमा पुगेर प्रचार गर्दै

काठमाडौँ। कृषा चौलागाईको निर्देशनमा निर्माण भएको चलचित्र ‘ऐंचौ पैंचो’ ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार चलचित्रको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको...

‘कार्साङ’ मा दयाहाङ र सुरक्षा शीर्ष भूमिकामा

काठमाडौँ। निर्माणको तयारीमा रहेको चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्रमा मुख्य अभिनेताका रुपमा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नव...

आकाश,सलोन र रेखाको चलचित्र ‘हिंड्दा हिंड्दै’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ,सलोन बस्नेत र रेखा शाहको शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलरमा मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण...

‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन आउँदो शनिबारबाट एनएनटिभीमा

काठमाडौँ । नेपालको पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०) बाट प्रसारण हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरियो...

कक्रोज बने सवारीको ब्राण्ड एम्बेस्डर

काठमाडौँ। नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरको रुपमा हरिस निरौलाका कक्रोज नियुक्त भएका छन्। सोमबार काठमाण्डौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको...

चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। अर्पण गिरी (अरमान जंग) को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् । सार्वजनिक...

सस्पेन्स थ्रिलर चलचित्र ‘अदृश्य’

काठमाडौं। आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अदृश्य’को सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता...

सिरीज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरीज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन ४ एपिसोडको हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी...

‘मिस यूनिभर्स नेपाल २०२३’ सँग कान्तिपुर डेन्टल हस्पिटलको सहकार्य

काठमाडौँ। सौन्दर्य प्रतियोगीता ‘मिस यूनिभर्स नेपाल २०२३’सँग कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटल’ को सहकार्य भएको छ । डेन्टल पार्टनरको रुपमा अस्पताल संग सहकार्य भएको हो । उमंगा क्रियशन प्रा.लि र कान्तिपुर कलेज एण्ड डेन्टल...

टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा

काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण असोज तेस्रो साताबाट गरिने छ ।...

सारुक ताम्राकारको मोबाइल परीक्षण गर्दा नयाँ रहस्य खुल्यो

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए । सारुकको कुनै ‘सुसाइड नोट’ प्रहरीले...

नेपाली एनिमेसन फिल्म ‘सलीना’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टिजर सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनी बीचको लडाइँको लोककथामा आधारित फिल्मलाई नेपालको पहिलो एनिमेटेड फिल्म भनिएको छ । धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई...

सरोज खनालको ‘बगान’ तेश्रो हप्तामा

काठमाडौँ। देशभर उल्लेख्य शो सङ्ख्यासहित नेपाली चलचित्र ‘बगान’ले तेश्रो हप्ताको यात्रा तय गरेको छ । नेपाली चलचित्र हेर्न हलमा दर्शकको उपस्थिती न्यून भएको समय रिलिज भएको यो चलचित्रले भने सुखद नतिजा निकालिरहेको छ । निर्माताले गत...

Copyright © 2012 - 2026 | All Right Reserved.