Category - E-News

चलचित्र ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक

काठमाडौं। तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोस्टर रिलीज भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा...

चलचित्र पत्रकार संघ नेपाल, कास्कीले मनायो १९ ओैं स्थापना दिवस

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आफ्नो १९ ओैं स्थापना दिवस मनाएको छ। संघ कास्कीले आफ्नो १९ ओैं स्थापन दिवसको अवसरमा केक काट्नुका साथै शुभकामना आदन- प्रदान कार्यक्रम आयोजना गरि मनाएको हो। दिवसको अवसरमा आयोजना गरिएको...

सारा अभिनित ‘गुञ्जन’ पुस २९ मा प्रदर्शन हुने

काठमाडौं । सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति तय गरिएको छ । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको चलचित्र आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले चलचित्र बितरणका लागि काठमाडौंमा जीजीए...

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा

काठमाडौँ। ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवेदन समेत खुल्ला भएको जनाएको हो । पहिलो संस्करण २०१७ मा आयोजना भएको...

‘दोख’को अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । अनुप बराल निर्देशत यस चलचित्रको मंगलबारदेखि मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ खुल्ला गरिएको हो । यो चलचित्र हेर्न चाहने...

यस्तो बनेर आयो ‘झिंगेदाउ’को पहिलो गीत

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिंगेदाउ’को पहिलो गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्ट फिचर्ड ‘आगोबिना बिंडी...

खेम र शान्तीश्रीको स्वरमा तीज गीत ‘मायाकै झझल्को बारम्बार’ रिलिज

काठमाडौं । युट्युबमा तीजका गीत सार्वजनिक हुन थालिसकेका छन् । गायक खेम सेञ्चुरी र गायिका शान्तीश्री परियारको स्वरमा मंगलबारमात्रै ‘मायाकै झझल्को बारम्बार’बोलको तीज गीत सार्वजनिक गरिएको छ । यो खेमको यसवर्षको पहिलो तीज गीत हो ।...

‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँधि तुफान २’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ । चलचित्रले तीन...

पूजा शर्माको फिल्मपछि ‘जेरी २’ मा जोडिए अनमोल केसी

काठमाडौँ। चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ। ८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए। चलचित्रमा दोस्रो श्रृङ्खलाका लागि पनि अभिनेता अनमोल केसी...

‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि रोकियो अक्षय कुमारको फिल्म ‘गोरखा’

एजेन्सी । कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका थिए। अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो। तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको...

सलोन र शिल्पाको चलचित्र’मीलन’ प्रदर्शनका लागी तयार

काठमाडौँ। आगामी कार्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा सलोन...

प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा

काठमाडौँ। प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा गरिएको छ । आईतबार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्थाको औपचारिक घोषणा गरिएको हो । टेलिभिजन, रेडियो तथा स्टेजमा कार्यरत संचारकर्मीहरु समेटेर विवेक उपाध्यायको...

‘वर एण्ड वधु’ टिम रोमानियामा

काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘वर एण्ड वधु’ को निर्देशन टिम यति बेला रोमानियामा पुगेको छ । निर्माता तथा निर्देशक मिलन चाम्सको साथमा छायाँकार सुदिप बराल,मुख्य सहायक निर्देशक गिरिराज घिमिरे...

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन काठमाडौं र सगरमाथामा हुने

काठमाडौं । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोन सहितको टोलीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । फ्रान्सेली भाषामा निर्माण हुने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.