काठमाडौँ। निर्देशक यादव भट्टराईको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ। गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो। सामाजिक र पारिवारिक कथामा बन्ने चलचित्रको यहि...
Category - E-News
दयाहाङ र दीयाको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक...
सिक्लेसमा सिनेमा संवादको तयारी पूरा
काठमाडौँ। चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले...
कुञ्जन भट्टराईलाई ‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी
काठमाडौँ। करिव ४ बर्ष देखि टेली सिरियल ‘मेरी बास्सै’ को लेखन कार्य गर्दै आएका कुञ्जन भट्टराईले ‘मेरी बास्सै’को निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बिगत सात हप्ता देखि सिरियलको निर्देशन भट्टराईले सम्हाली...
शिशिर भण्डारीको सिरियल ‘फोटो फिरिममा’ यु ट्युब ट्रेण्डिङ्गमा
काठमाडाैं | कलाकार शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । आफ्नो चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् । सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ ।...
‘आईसी डिजाइनर रनवे’ सिजन १३ का लागि २४ मोडल छनौट
काठमाडौँ । १३औँ ‘आईसी डिजाइनर रनवे’का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् । अभिनेत्री प्रियंका कार्की, अन्तर्राष्ट्रिय मोडल सविता कार्की...
अगस्त्य मा नाजिरको ५ फरक गेटअप
काठमाडौँ। फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को निर्माण पक्षले अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ ।...
सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ४० देशका ८८ फिल्म छनोट
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले छनोट फिल्मको ‘लाइनअप’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ४० देशका ८८ फिल्म छनोट भएको जानकारी दिइयो । निफको सातौं संस्करण चैत १ देखि ५ गतेसम्म काठमाडौंमा...
सिरोसा बनिन् मिसेस नोबेल नेपाल २०२४
काठमाडौं। मिसेस नोबेल नेपाल २०२४ को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यहि चैतमा इजिप्टमा हुने एन.एफ.इ.ए. अवार्ड २०२४ मा इन्ट्री टिकट समेत प्राप्त गरेकी छिन् । हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा...
चलचित्र ‘मोदिबेनी’ घोषणा
काठमाडौँ। माघे सक्रान्तीको पावन अवसर पारी नेपाली चलचित्र ‘मोदिबेनी’ घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि...
धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ निर्माण घोषणा
काठमाडौँ। चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन्। यो उनीहरुको पहिलो सहकार्य हो।...
‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत चलचित्रको प्रमोशनका लागि तयार गरिएको हो । केही समय अगाडि...
कमेडी चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा,रेयर,नीति महेश र नवीन मुख्य भूमिकामा
काठमाडौँ । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि...
दयाहाङ र अर्पणको घम्साघम्सी ‘रङ्गेली’ टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘रङ्गेली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापाको एक्सन दृश्य समाबेश छ । निर्देशक अर्जुन सुवेदीले लेखन समेत रहेको ‘रङ्गेली’मा अर्पण थापा, दयाहाङ राई, मिरुना मगर, प्रवीण...


