Category - E-News

अनुप र उत्तमको चलचित्र ‘म्याउँ’ औपचारिक घोषणा

काठमाडौँ। अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको...

‘बाह्रौँ फेल’ की अभिनेत्री मेधाको रणवीरसँग काम गर्ने सपना

एजेन्सी । ‘बाह्रौँ फेल’ फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई दर्शकले मन पराएका छन् । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय...

रेखाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर...

चलचित्र ‘ईश्वर’को शुभमुहुर्त

काठमाडौँ। राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दवासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा जाँदैछ ।...

मिसेस वर्ल्ड २०२४’ मा भाग लिन पृथ्वीया अमेरिका प्रस्थान

काठमाडौँ। ‘मिसेस वर्ल्ड नेपाल २०२३’ पृथ्वीया थापा बिबाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिका तर्फ लागेकी छन्। पृथ्वीया आईतवारदेखि आगामी...

पोएट आइडलका उत्कृष्ट पाँच मण्डलाको मन्चमा

काठमाडौँ। नेपालकै पहिलो कविताको रियालिटी शो ‘द पोएट आइडल’ को पहिलो सिजनका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरु माघे सक्रान्ती को दिन मण्डला थियटरमा कविता सुनाउदै छन् । पौवा स्टुडियो को प्रस्तुति रहेको शो ‘बजारका...

गोर्खा वारियरलाई सफलताको शुभकामना सहित निर्देशक चाम्सलाई सम्मान

काठमाडौँ। नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बृत्तमा पुर्याएको भन्दै गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमका बीच काठमाडौंमा सम्मान गरिएको छ । ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) मा...

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोदले जिते

काठमाडौँ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् । सर्वाधिक भोट...

अर्थतन्त्रले आठौं वार्षिकोत्सवमा सार्वजनिक गर्यो दुई पुस्तक

काठमाडौं । आर्थिक क्षेत्रको लोकप्रिय अनलाइन न्युज पोर्टल अर्थतन्त्र डटकमले मातृसंस्था डेभलपमेन्ट मिडिया प्रोमोशन प्रा.लि.को आठौं स्थापना दिवसमा दुई वटा म्यागेजिन सार्वजनिक गरेको छ । आर्थिक क्षेत्रका विज्ञ, विश्लेषक र सरोकारवाला...

नवलको चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सके जोवन दिउँला’ बोलको गीतमा सत्यकला राई र बिक्रम राइको स्वर,दिपक शर्माको शब्द तथा संगीत रहेको छ।...

माघ ११ देखि नाटक ‘मासिन्या’ मञ्चन हुँदै

काठमाडौँ। थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा...

‘मिस युनिभर्स नेपाल २०२४’ हुने

काठमाडौँ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने भएको छ । बिहीबार राजधानीमा आयोजित प्रेस मिट्मा ‘मिस युनिभर्स नेपाल २०२४’ हुने बारे घोषणा गरिएको हो । ग्लोबल ग्ल्यामर भेन्चरका अनुसार ‘मिस युनिभर्स नेपाल...

चलचित्र ‘ईश्वर’ मा पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘ईश्वर’ मा अभिनेता पृथ्वीराज प्रसाई र सुनिल थापा अनुबन्धित भएका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने चलचित्र माघ २८ गतेबाट फ्लोरमा...

रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने

काठमाडौं । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्याप गीतको रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने भएको छ ।आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट...

Copyright © 2012 - 2026 | All Right Reserved.