Category - E-News

‘भगवत् गीता’मा विपिन, धिरज र सुहानाको शीर्ष भूमिका रहने

झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’को अभिनेतामा विपिन कार्की अनुबन्धित भएका छन् । हालसालै निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख...

‘भष्मे डन’ चलचित्रमा स्वस्तिमा फाइनल

काठमाडौं । निर्देशक दीपेन्द के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौता भएको हो ।चलचित्रलाई दीपेन्द्र र...

पल शाहलाई लिएर ‘ओ सजन’ चलचित्र बन्ने, लिइयो निर्माण इजाजत

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । पललाई प्रमुख भूमिकामा लिने योजनासहित एक चलचित्र निर्माताले...

दयाहाङ राई नयाँ चलचित्रमा अनुबन्धित, लभस्टोरी र कमेडी जनरामा निर्माण हुने

काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ । यो चलचित्रमा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो । सुरज आचार्य हेड...

पुष्प र साम्राज्ञी स्टारर ‘तिम्रो मेरो साथ’लाई यूनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सोमबार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो ।...

परीक्षामा जितु नेपाल

काठमाडौं ।  जितु नेपाल भन्नेवित्तिकै हास्य कलाकार भनेर दिमागमा आउँछ । उनले थुप्रै टेलिसिरियलमा हास्य भूमिकामा अभिनय गरेका छन् । यद्यपि, उनले अभिनय गरेका चलचित्रहरुको संख्या पनि धेरै छ । केही चलचित्रमा उनी सानोतिनो भूमिकामा...

शोभित बस्नेतको ‘जय हो’ फिल्ममा अर्पण थापा अनुबन्धित

काठमाडौं । निर्माता एवं निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा फाइनल भएका छन् । सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस र अभिनेता थापाबीच लिखित सम्झौता भएको हो । चलचित्रमा सलोन बस्नेतको पनि...

‘नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानून पनि छ’

काठमाडौं । गायिका समीक्षा अधिकारीले हजारौै वर्षदेखिको सामाजिक कमजोरीहरु नदेख्ने मानिसले एउटी नारीको चरित्रमा प्रश्न गर्ने गुनासो गरेकी छिन् । उनले आइतवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मान्छेहरु हजारौँ वर्षदेखिको...

‘ह्यारी कि प्यारी’ट्रेलर, जितु र साम्राज्ञीको जोडी कत्तिको सुहायो ?

काठमाडौं । डा. कपिल रिजालको डेब्यु निर्देशकीय चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मा कमेडी,रोमान्स,समसामयिक...

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा संचालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को...

छायांकनमा सुशील र शिक्षाको ‘द आउट ल’

काठमाडौं । चलचित्र ‘द आउट ल’को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै क्यामेरा अन गरेको हो । चलचित्रको ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ, अबको ४० दिनभित्र छायांकन...

हलमा हरर फिल्म ‘चि मुसी चि’

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलिङ्गिङ’ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन...

११ औं नेफ्टा अवार्डको तयारीका लागि आयोजक नेपाल प्रस्थान

अमेरिका। पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारीका लागि आयोजक नेपाल प्रस्थान गरेको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क...

‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा, फिल्मको नयाँ ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म ‘गुञ्जन’का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मन नपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहीवार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा उनले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.