Category - E-News

नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो: अमर प्रताप

काठमाडौं। आगामी शुक्रवार अर्थात यही श्रावण १८ गते नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज हुँदैछ। शंकर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूको...

‘घर नम्बर २’मा आर्यनको प्रवेश

काठमाडौँ। सिनेमा ‘के घर के डेराः घर नम्बर २’ को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माणपक्षले सिनेमाका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ । सिनेमामा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ । सिनेमाको निर्माणपक्ष र आर्यनबिच...

‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ। नीता ढुंगानाको सिनेमा ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्तको डेव्यु...

‘मोदीबेनी’ का कलाकारहरू द्वारा बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

काठमाडौं। श्रावण १८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’ का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स...

पूर्व प्रधानमन्त्री नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को डबिङ

काठमाडौँ । चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको...

‘नेपहपको श्रीपेच २’ को प्रशारण सुरु

काठमाडौँ। चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’ को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो...

‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने

काठमाडौं । बालबालिका लक्षित प्रतियोगिता ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने भएको छ । ग्लोरी मिडियाले राष्ट्रिय बाल दिवसको अवसर पारेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यही साउन १९ गते शनिबार राजधानीमा प्रथम...

सुरक्षाको चलचित्र ‘लाइफ ड्यामेज’ को शुभमुहूर्त

काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ। केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन्। निमेष आफैले अभिनेत्री सुरक्षा...

नयाँ ऐन छिट्टै ल्याउन सञ्चार मन्त्री गुरुङसँग कलाकारहरुको माग

रघुनाथ सापकोटा काठमाडौँ । चलचित्र कलाकारहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग नयाँ ऐन छिट्टै ल्याउन माग गरेका छन् । चलचित्र क्षेत्र अहिलेसम्म चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ बाट सञ्चालित...

फ्राइडे रिलिज : हलमा दुइ राजुको सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’

काठमाडौँ । आज शुक्रवारबाट हलमा दुई नयाँ सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ रिलिज भएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एकसाथ आएका हुन् । फिल्म ‘ईश्वर’ अभिनेत्री अनु शाहले झन्डै ५ वर्षपछि अभिनयमा...

मिसेस नेपाल वर्ल्ड २०२४ को लागि आवेदन खुल्ला

काठमाडौँ। बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को लागि बिहिवारबाट आवेदन खुल्ला भएको छ। विहिवार राजधानीको कमलादिस्थित दुई सय ५६ फिट उचाईको २२औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै...

सौरभको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने

काठमाडौं । गतवर्ष चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ निर्देशन गरेका निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। ‘कर्मा’ नाम राखिएको चलचित्रको बिहिबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको...

विवाहित महिला लक्षित ‘मिसेस पुर्बेली आईकन’ आयोजना हुने

इटहरी। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको...

अभिनेता हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) काे ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.