Category - E-News

दया, सौगात र उपासनाको ‘हात्तीछाप’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको चलचित्रमा दया र सौगात एकसाथ देखिन लागेका हुन् । सार्वजनिक टिजरमा...

पौडेलले अमेरिकामा ‘भूठान’ बनाउने, हरिवंशआचार्य मुख्य भूमिकामा

काठमाडौँ। सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदानगर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोष्टर र नाम सार्वजनिक गरेका छन् । नेपालीमा...

‘अन्जिला’को ३४औँ दिनमा ‘ईन्ड क्ल्याप’

काठमाडौँ। नेपाली चलचित्र ‘अन्जिला’को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक...

खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ मा दयाहाङ र रिस्माको जोडी पक्का

काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को औपचारिक घोषणा गरिएको छ। ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी...

दिवाकरको चलचित्र ‘मायावी’ को छायांकन सम्पन्न

काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’ को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । चलचित्रमा...

चलचित्र ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

काठमाडौँ। तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चलचित्र ‘चारदाम’को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार...

‘सुनाकली’ देखाउँदै सकियो ‘थाहा फिल्म फेस्टिभल’

काठमाडौँ। मकवानपुरको थाहा नगरपालिकामा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सम्पन्न भएको छ। पालुङको जेसिस हलमा मंसीर ९ गतेबाट सुरु भएको फेस्टिभलमा भोजराज भाट निर्देशित डकुमेन्ट्री ‘सुनाकली’ देखाउँदै समापन गरियो। मुगुकी किशोरीहरूको...

‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ सार्वजनिक

काठमाडौं। आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जम्प’को गीत सार्वजनिक गरिएको छ । फरक शैलीमा तयार पारिएको ‘फेरी फर्किन्छ’ मा विशाखा चन्द र भाष्करको स्वर रहेको छ। सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सवैलाई...

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले किन्यो

काठमाडौं। अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानी’ को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि भएको छ । चलचित्रको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । बुधबार निर्माण कम्पनि बाँसुरी...

‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र

काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ राई...

गायन र नृत्य विधाका बालप्रतिभाको खोजी ‘नेशन्स गट ट्यालेण्ट’हुने

काठमाडौँ। गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको...

प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा

काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो । ‘ऐरी’ शब्दको अर्थ सिकारी हो...

अर्पण बने ‘रङ्गेली’ मा भगवान् दादा

काठमाडौँ। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता...

रंगकर्मी विमललाई थाईल्याण्डमा क्रियटिभ डिरेक्टरको अवार्ड

काठमाडौँ। रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड मा मोस्ट क्रियटिभ डिर्क्टरको अवार्ड प्राप्त गरेका छन् । इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाईल्याण्डको संस्थाले आयोजना गरेको यस अवार्डका लागि संसारभरका ३०...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.