काठमाडौं । शुक्रबार एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए – माईकल अधिकारी, कृष्ण लीला र प्रेमगञ्ज । यी तीनवटै चलचित्रले हलसम्म अपेक्षित दर्शक तान्न सकेनन् । तीनवटै चलचित्रको ओपनिङ निकै कमजोर रह्यो । शुक्रबार र शनिबार दुबै दिन...
Category - E-News
छायाँकनमा अनमोल केसीको ‘छड्के २’
काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु गरिएको छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन पनि सुरु गरिएको हो । ६० दिनको छायांकन...
चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक
काठमाडौं। सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बेलायतवाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र...
आर्यनको ’सायरा’ लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने
काठमाडौँ। अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ चलचित्रलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच सम्झौता भएको छ । मुम्बईमा दुई बीच नेपाली फिल्म ’सायरा’मा सहकार्य...
‘माईकल अधिकारी’को राजधानीमा प्रिमियर
काठमाडौं । भोलि (शुक्रबार)देखि प्रदर्शनमा आउने सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘माइकल अधिकारी’को राजधानीमा प्रिमियर गरिएको छ । सार्वजनिक प्रदर्शनको २ दिनअघि बुधवार बेलुका गोपीकृष्ण सिनेमा हलको २ पर्दामा चलचित्रको...
‘कृष्णलीला’ टिमको चितवनमा कन्सर्ट सम्पन्न, पुष्प र श्रद्धालाई हेर्नेको भीड
काठमाडौं। कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘कृष्णलीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजीत कन्सर्टमा सहभागी हुन...
‘माइकल अधिकारी’ को ‘फापरको रोटी’ सार्वजनिक
काठमाडौँ। भदौ ३ मा रिलिज हुने चलचित्र ‘माइकल अधिकारी’को अर्को गीत सार्वजनिक गरिएको छ। रञ्जित रौनियारले निर्देशन गरेको चलचित्रले पूर्णत सेरोगेसी (भाडाको कोख) को कथा भन्छ । यो कन्टेन्ट नेपाली चलचित्रको लागि नयाँ...
तीन वर्षदेखि क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन
काठमाडौँ। करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ गायिका घिमिरेको निधन भएको हो । पछिल्लो पटक उनी बोनम्यारोको क्यान्सरबाट...
मोफसलमा प्रचार गर्दै ‘माइकल अधिकारी’ टिम
काठमाडौँ। भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को टिमले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अभिनेता सौगात मल्ल र निर्माता निरक...
कर्णालीलाई चिनाउनका लागि ‘प्रकाश’को छायाँकन जुम्लामा : प्रदीप
काठमाडौँ। साउन महिना अभिनेता प्रदीप खड्काको लागि राम्रो रह्यो । ‘प्रेमगीत ३’को भारत रिलिज र ‘प्रकाश’मा निर्वाह गरेको चरित्रले प्रदीपलाई चर्चाको शिखरमा पुर्यायो । लकडाउनपछि मिडियामा नझुल्किएका प्रदीप साउन यता भने लाइमलाइटमा छन् ।...
हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’ (भिडियो)
काठमाडौँ। हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटाको नयाँ हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को प्रशारण सुरु भएको छ। टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ भने सोमवार ८.३० बजे मिटिभीको अफिसियल...
‘मिस युनिभर्स नेपाल’ को टप २० मा अष्ट्रेलियाबाट आएकी नेपाली चेली आश्मा
काठमाडौँ । नेपालमा जारी ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा एडिलेडकी आश्मा केसीले पनि प्रतिस्पर्धा गर्दैछिन् ।काठमाडौंमा अगष्ट १९ मा मिस युनिभर्सको फाइनल हुँदैछ । मिस नेपाल २०१६ प्रतियोगितामा सफलतापूर्वक शीर्ष १० मा...
‘मिस युनिभर्स नेपाल’मा विवाहित तथा गर्भवती महिलाले पनि प्रतिस्पर्धा गर्न पाउने
काठमाडौँ। विवाहित, गर्भवती, आमा भइसकेका तथा सम्बन्ध विच्छेद गरिसकेका महिलाहरूले ‘मिस युनिभर्स नेपाल’मा सहभागिता जनाउन पाउने भएका छन्। काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको कार्यक्रममा मिस युनिभर्समा...
बाल गीत ‘मिठी पापा’ सार्वजनिक
काठमाडौं । नयाँ बाल गीत ‘मिठी पापा’ सार्वजनिक गरिएको छ । सर्टफिल्म ‘आराध्या’ मा समावेश गीतमा बालगायिका आर्सिय साहको आवाज सुन्न सकिन्छ ।विशाल निरौलाको संगीत तथा एरेन्जमा तयार गीतमा जीवन भण्डारीको शब्द रहेको छ । आमिर गौतम, सुरविना...