Category - E-News

‘गोर्खा वारियर’ को भब्य प्रिमियरमा सहभागी हुन यूकेवासी उत्साहित

काठमाडौं। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएपछि युकेमा बस्ने नेपालीहरुमा उल्लास छाएको छ । ‘गोर्खा वारियर’को प्रिमियरमा...

‘एक भगवत् गीता’को टिजर सार्वजनिक,बिपिनको भिन्न रुप

काठमाडौं। झरना थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको एक मिनेट ३२ सेकेन्ड लामो टिजर धिरज मगर सुहाना थापा र बीपीक कार्कीलाई प्रमुख...

सरोज खनालको ‘बगान’ देशभर प्रदर्शनमा

काठमाडौँ। अभिनेता सरोज खनालको निर्देशनमा बनेको चलचित्र ‘बगान’ देशभर प्रदर्शनमा आएको छ । एकल महिलाको कथालाई उठान गरेको चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र...

‘देव वाणी’को गीतको छायांकन भारतको राजस्थानमा

काठमाडौँ। बाबु साहेब बलामीको निर्देशनमा बनि रहेको चलचित्र ‘देव वाणी’को एक गीतको छायांकन भारतको राजस्थानमा गरिएको छ । प्रताप दास र सुनिता कार्कीको स्वर तथा मनोहर सुनामको संगीत रहेको गीतको छायांकन राजस्थान जयपुरमा...

आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरमा प्रेम, विछोड, रोदन र द्वन्द्वलाई स्थान दिइएको छ । कोरोना महामारीको समयमा छायांकन भएको चलचित्रमा आकाश...

‘नाङ्गो गाउँ’को पोष्टर रिलिज,दयाहाङ बने नेता

काठमाडौँ। भदौको २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाङ्गो गाउँ’ को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको चलचित्रको पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रलाई...

आर्नभ र सायराले जिते थाइल्यान्डमा उपाधि

काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जित्न सफल भएका छन् । बिभिन्न उमेर समुहको कारण ग्रुप ए, बि र सि बर्गिकरण गरिएको...

अन्तरजातिय प्रेम कथामा ‘श्रद्धा–सुमन’ औपचारिक घोषणा

काठमाडौँ। अन्तरजातीय प्रेम कथामा नयाँ चलचित्र निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । चलचित्रको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ । के.डी फिल्मस्...

बल्छि धुर्बे, राजु मास्टर लगायतका कलाकार धरौटीमा छुटे

काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युवर धरौटीमा रिहा भएका छन् । मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे माइला), पवन...

मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने

काठमाडौँ। अभिनेता मुकुन भुषालको निर्देशनमा चलचित्र ‘हेलिकप्टर’ बन्ने भएको छ। सुदर्शन थापा प्रोडक्सन,सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने चलचित्र ४५ मिनेटको हुनेछ। बाल मनोविज्ञानमा आधारित कथामा बन्न...

‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने

काठमाडौँ। १८ बर्ष अघिको सुपर हिट चलचित्र ‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने भएको छ। आर सी पिक्चर्सको ब्यानरमा राज कुमार राइको निर्माणमा बन्ने चलचित्र ‘पापी मान्छे ३’ लाई निर्देशक...

आगामी शुक्रबार दयाहाङ र प्रकृतिको ‘बिहेपास’ पुनः रिलिज हुने

काठमाडौँ । अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहेपास’ पुनः रिलिज हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको चलचित्र आगामी शुक्रबार पुनः रिलिज हुन लागेको हो । दर्शकको चाहना अनुसार चलचित्र फेरि रिलिज...

चलचित्र ‘अदृश्य’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अदृश्य’को पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । बिशाल...

‘दान्भी’को गीतमा कुन्साङसँग हट पूजा

काठमाडौँ। एक साता अगाडिदेखि छायांकन सुरु भएको चलचित्र ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरिएको छ । यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्वीरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.