Category - E-News

‘ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड’ बैंककमा सम्पन्न

ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइलैण्डको बैंककमा सम्पन्न भएको छ । लामो समयदेखि आ- आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपाल सहित थाईलैण्ड,भियतनाम र...

फिल्म निर्माण सम्बन्धि रास्ट्रीय सम्मेलन

काठमाडौँ। काठमाडौं विश्वविद्यालय(केयु) ले नेपाल चलचित्र निर्देशक समाज र किम्फ सङ मिलेर फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । चैत २२ मा काठमाडौंमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै विज्ञ र...

‘बलिदान’मा ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मा सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्ने ‘बलिदान’मा अनुबन्धित भएकी छन् । सेनले बिहीबार ऋचासँग कागजी सम्झौता गरेका हुन् । सिनेमामा उनी मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी निर्माणपक्षले दिएको छ। सिनेमा...

एचबिओले किन्यो ‘द रेड सुटेकेस’ युरोप राइट

नेपाली सिनेमा ‘ रेड सुटकेस’को हलिउडको सिनेमा च्यानल होम बक्स अफिस (एचबिओ)ले  सेटेलाईट र ओटिटी वितरण किनेको छ । उसले युरोपका १५ देशमा ओटिटीमार्फत यो सिनेमा प्रदर्शन गर्नेछ। एचबिओले कुनै नेपाली सिनेमा खरिद गरेको यो...

पूजाले जितिन् ‘मिसेस भोग नेपाल’ को उपाधि

काठमाडौं। हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले...

४२ विधामा सातौं निम अवार्ड

काठमाडौं। विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल...

‘डिग्री माइला’को लिरिकल गीत,दयाहाङ र आँचलको रोमान्स

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र...

केकीको ‘बोक्सीको घर’ को गीत ‘बुझिन मैले’ सार्वजनिक

काठमाडौँ। आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’ को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी...

‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक

काठमाडौं। चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा...

सौगात ए बिपिनको ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको...

‘डिग्री माइला’ चैत ३० देखि नेपाल संगै अस्ट्रेलिया र अमेरिकामा पनि

काठमाडौँ। दयाहाङ राई स्टारर सिनेमा ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ मा नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज...

‘ज्वाइँ साब’ बन्दै जितु

अभिनेता जितु नेपाल नयाँ सिनेमामा अनुबन्धित भएका छन्। उनी ‘ज्वाइँ साब’ सिनेमामा अनुबन्धित भएका हुन्। बसन्त निरौलाको निर्देशनमा बन्ने ‘ज्वाइँ साब’ सिनेमामा उनको शीर्ष भूमिका हुनेछ। सिनेमाले सामाजिक...

प्रदर्शन मिति नजिकदैं गर्दा ‘दान्भी’ अभिनेत्री पुजालाइ चटारो

काठमाडौँ। पुजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’ को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको सिनेमाको सेटबाट अभिनेत्री पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको...

प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा

प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा भएको छ। सिनेमामा ‘प्रेमगीत’ फेम प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती तथा कविता नेपालीको प्रमुख अभिनय रहने...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.