Category - E-News

‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ प्री इभेन्ट सम्पन्न

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म हुने ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई...

आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादल’ को छायांकन सकियो

काठमाडौं। बहुसंख्यक महिला युनिटको संलग्नता रहेको साथ एक मुठ्ठी बादल, (My Share of Sky) को सुटिङ समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो चलचित्रमा पहिलो पटक महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा...

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ सिनेमा ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा पारिवारिक सोसल ड्रामामा बन्नेछ । सिनेमाले पछिल्लो समय लर्को लागेर विदेश जाने...

दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा...

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं। नयाँ बर्ष २०८१ को अवसर परेर चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय...

आर्यन, प्रदीप र पलको चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक

काठमाडौं। वर्ष २०८१ को लागि प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा...

‘खजुरे ब्रो’को टिजर सार्वजनिक,नीति संग खजुरेको माया प्रेम

काठमाडौँ। कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ। निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । चलचित्र वैशाख २८ गते...

प्रशान्तको निर्देशनमा ‘सारंग’ बन्ने, मुख्य भूमिकामा ऋचा

काठमाडौं। बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरि फिल्मबारे जानकारी दिइएको हो । कोरियोग्राफरको रुपमा समेत परिचीत निर्देशक...

राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीताको लागी दर्ता खोल्यो

काठमाडौँ। राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीतामा सहभागिताका लागि आवेदन खोल्यो । राष्ट्रिय युवा परिषदले सांगीतिक क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्नका लागि राष्ट्रव्यापी गायन प्रतियोगिता गर्ने भएको छ । सो...

थर्कमान भए चलचित्र वितरक, हलमा नेपाली सिनेमा मात्र

काठमाडौँ। नेपाल ल्याउने भनेर वितरक तथा हलवालाहरुले प्रचार गरिएको अक्षयकुमार र टाइगर श्राफको ‘बडे मियाँ छोटे मियाँ’ अन्ततः नेपाल नआउने पक्का भएको छ। यसको सोझो फाइदा ‘डिग्री माइला’ र ‘द रेड...

‘ज्वाइँ साब’मा अनुबन्धित भए हिमेश

‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् । बुधबार उनी अनुबन्धित भएका हुन् । सिनेमामा हिमेश कमेडी भूमिकामा प्रस्तुत हुनेछन् । सिनेमालाई वसन्त निरौलाले निर्देशन गर्दैछन्। उनी यसअघि...

‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ मा निश्चल र साम्राज्ञी बने रोमान्टिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा युवापुस्ता माझ चर्चित संगीतकार...

‘पुष्पा-२’ को नयाँ टिजर अल्लु अर्जुनको फरक लुक्स

काठमाडौँ। यस वर्षको प्रतिक्षित भारतीय सिनेमा ‘पुष्पा- द रुल’ले नयाँ टिजर सार्वजनिक गरेको छ। सिनेमाका शीर्ष अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसरमा सिनेमाको टिजर सार्वजनिक गरिएको हो। करिब १ मिनेट ८ सेकण्ड लामो टिजरमा अल्लुलाई...

‘ज्वाइँ साब’ मा जीतुको जोडी नीति शाह

काठमाडौँ। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’ मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो । राज कुमार पण्डितको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.