काठमाडौं। नेपाली कथानक चलचित्र ‘शिवांशः च्याप्टर १’ को सम्पूर्ण छायाँकन कार्य सम्पन्न भएको छ। अभिनेता तेज गिरी र बिमला लिम्बुको अभिनय रहेको गीत ‘उकुस मुकुस’ को छायाँकनसँगै चलचित्रको सुटिङ सम्पन्न गरिएको हो। चलचित्रको अधिकांश...
Category - Kollywood
भदौ १२ मा रिलिज हुने ‘कोशेढुङ्गा’को तीज गीत भाइरल
काठमाडौँ। फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही दिनमै भाइरल बनेको छ। निर्देशक सरोज पौडेलका अनुसार उक्त गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेको छ। नेपाली तीजको परिवेशमा तयार गरिएको...
विक्की अग्रवालको निर्देशनमा ‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण हुँदै
काठमाडौँ। चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले आज सोमबारको दिन पारी फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे घोषणा गरेको हो । पोस्टरअनुसार...
‘राम नाम सत्य’मा टिकटक स्टार आयुष सिंह ठकुरी अनुबन्ध
काठमाडौँ। माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो ।...
‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित
काठमाडौं। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्। आइतबार निर्माण पक्ष र शर्माबीच कागजी सम्झौता सम्पन्न भएको हो। अभिनेत्री शर्मालाई...
‘सुम्निमा’ मा अडिसनबाट चयन भए अनिकेत पाख्रिन लामा
काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत चलचित्रका...
‘अभिमन्यु : च्याप्टर–१’का पोस्टर सार्वजनिक, पात्रहरूका अनुहारमा तनाव र खुसी
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ का दुई पोस्टर सार्वजनिक भएका छन्। निर्माण टिमले सोमबार सार्वजनिक गरेका पोस्टरले चलचित्रको कथावस्तु र पात्रहरूका मनोदशाको झल्को दिने प्रयास गरेका छन्। दुवै पोस्टरमा चलचित्रका प्रमुख...
एनआरएनए जापानको अध्यक्षमा चलचित्र निर्माता लामिछाने
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा चलचित्र निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ...
‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक
काठमाडौँ। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । सुनिल क्षेत्रीको कोरियोग्राफी...
चलचित्र ‘पीआर’ को अस्ट्रेलियामा दुई सहरमा रेड कार्पेट प्रिमियर, विश्वव्यापी रिलिजको तयारी
काठमाडौँ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो। फिल्मको पहिलो प्रिमियर...
‘चिट्ठी’को पोस्टर सार्वजनिक, हास्य,डर र रहस्यको त्रिकोणात्मक कथा भदौ २० देखि पर्दामा
काठमाडौं । निर्देशक माधवराज खरेलको कमेडी–हरर चलचित्र ‘चिट्ठी’ को पोस्टर सार्वजनिक गरिएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने...
दिपेन्द्रले सुरु गरे ‘क्याप्टेन साब’को छायांकन
काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा...
‘मोहर’को ट्रेलर: २४ घन्टामै साढे चार लाख भ्युज, पाँच देशमा ट्रेन्डिङ
काठमाडौँ। फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको...
गणतन्त्र आन्दोलनमा आधारित ‘जनक्रान्ति’ निर्माण घोषणा , फाल्गुन १ गते रिलिज हुने
काठमाडौँ। गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक...


