काठमाडौँ। चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको...
Category - Kollywood
चलचित्र ‘कोशेढुंगा’को छायांकन सम्पन्न
काठमाडौं । निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’को छायांकन सकिएको छ । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् । मकवानपुरको चितलाङ्ग, मार्खुलगायत...
सिटामोल’को टिजर र गीतले दर्शकको साथ पाएपछि उत्साहित निर्माण टिम
काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माण अहिले सिनेमाको व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ ।...
विल्सन विक्रम राईको डेब्यु निर्देशनमा ‘मैझारो’, धीरज मगर मुख्य भूमिकामा
काठमाडौं। तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम...
‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा
काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ ।आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । सार्वजनिक...
‘जहाजैमा’को प्रदर्शन मिति तय, फागुन १ देखि रिलिज हुने
काठमाडौँ । फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको...
‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने
काठमाडौ। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । फिल्मका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ...
‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘जदौ’ मा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो । काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक...
के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?
काठमाडौं । सिनेमाले भावना बोल्दछ, र पोस्टर त्यो भाषाको पहिलो अनुहार हो । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सार्वजनिक गरिएको पोस्टरले त्यही मौन संवादलाई गहिरो बनाएको छ । निर्माण टिमले काठमाडौंसँगै झापा, धरान...
‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ। चलचित्र ‘एक्लो’...
‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न, प्रियंका कार्कीको छमछमी
काठमाडौँ। निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ। मधेशको कथामा आधारित यस चलचित्रको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर...
चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु
काठमाडौँ। चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निष्किएको थियो । आज (शनिबार)बाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माणपक्षले पनौती नगरपालीका ११ बल्थली स्थित...
‘यो मन त मेरो नेपाली हो’ शीर्षक गीत सार्वजनिक, देशप्रेम झल्किने भव्य दृश्य
काठमाडौं। आगामी असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्षक गीत सार्वजनिक गरिएको छ। देशभक्ति भावना भरिएको यो गीतमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई...
‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे
काठमाडौँ। अभिनेता केदार घिमिरेले ‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । सिनेमाकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा प्रशन्नता व्यक्त गरेका छन् ।...


