Category - Kollywood

प्रशान्तको ‘सारंग’ को टिजरमा पारिवारिक कलह

काठमाडौं । निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ को टिजर बिहीबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने फिल्मको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर,साथीसाथीबीचको...

‘होस्टेल ३’ को दोस्रो पोस्टरमा कुलब्वाई देखि सिमरन सम्म

काठमाडौं। चलचित्र ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने यस चलचित्रको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । यसअघि चलचित्रको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष...

हरिवंश र दयाहाङको ‘भूठान’ वैशाख १२ मा आउने

काठमाडौँ। लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ वैशाख १२ गते बाट प्रदर्शनमा आउने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै...

शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्र ‘कार्साङ’ को प्रिमियर सम्पन्न

काठमाडौं । चलचित्र ‘कार्साङ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ । चलचित्रकर्मीबाट सिनेमाले उत्साहजनक प्रतिक्रिया पाएको हो । बुधबार साँझ गरिएको प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले ‘कार्साङ’लाई हेर्नैपर्ने...

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । ५ मिनेट १६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । सामाजिक सञ्जालबाट भेटिएका...

क्यूएफएक्सले दियो ‘कार्साङ’ लाई ५३ शोज

काठमाडौं । पुस २६ गतेबाट रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै...

‘सोल्टिनी’ को इलाममा शुभ मुहूर्त संगै छायांकन सुरु

काठमाडौं। चलचित्र ‘सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत...

दयाहाङ र आँचलको ‘दुखी आत्मा’ को ३ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक

काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लामो टिजरले सिनेमाको कथासार बुझाउँछ । टिजरमा श्रवण मुकारुङको...

‘म त यसै नक्कली’ मा प्रियंका र दियाको छमछमी

काठमाडौँ। चलचित्र ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङको एरेञ्ज रहेको छ । समर निरौलाको डेव्यु निर्देशकिय चलचित्र माघ २५ गतेबाट सार्वजनिक...

ट्रेलरमा यस्तो देखियो ‘फिरफिरे फिरिरी’

काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट...

‘जुनाः एक व्यथा’ कस्तो देखियो दोश्रो पोस्टरमा ?

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च...

‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’ घोषणा

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । सरोज पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर...

टंकको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अशोक नीता देखि सरोज सम्म

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ। आफ्नो हिट गीत ‘मन बिनाको धन...

चलचित्र ‘एक्टर: टेक वन’को गीत सार्वजनिक,आना र दिव्यासँग रोमान्टिक प्रदिप

काठमाडौं । माघ १६ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ को गीत ‘के भरोसा गरम’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.