(सेलिब्रेटी नेपाल) २० मंसिर-साहित्यकार कृष्ण धराबासी कथा संग्रह झोलामा आधारित चलचित्र झोलाको आज बिशेष प्रदर्शनी सम्पन्न भयो। निर्देशक यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’को कुमारी सिनेमा घरमा बिशेष प्रदर्शनी...
Category - Kollywood
गोबिन्द शाहीको पराई पौष २६ बाट
(सेलिब्रेटी नेपाल) १८ मंसिर-शिव रेग्मीले निर्देशन गरेको नेपाली चलचित्र पराई पौष २६ मा प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराइयो। निर्माण कार्य सकेर लामो समयपछि प्रदर्शन हुन...
‘लोफर’ मल्टिप्लेक्स सहित एकसाथ सयवटा पर्दामा
(सेलिब्रेटी नेपाल) १८ मंसिर-छविराज प्रोडक्सनको ब्यानरमा छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लोफर’ आगामी शुक्रबार अर्थात् मंसिर २१ गते बाट रिलिज हुँदैछ। नेपाली चलचित्रको इतिहासमा पहिलोपटक चलचित्र ‘लोफर’...
माघे संक्रान्ति खाने चलचित्र ६ एकान ६ को भिडियो सार्बजनिक
(सेलिब्रेटी नेपाल) १५ मङ्सिर-यस पालिको माघे संक्रान्तिको मौका छोपेर पौष २६ गते रिलिज हुन लागेको चलचित्र ‘६ एकान ६’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यको स्वर रहेको उक्त गीतमा...
कुमारी नायिका हर्शिका श्रेष्ठ
(सेलिब्रेटी नेपाल) १४ मंगसिर-नायिका हर्शिका श्रेष्ठले आठ वटा चलचित्रमा अभिनय गरि सकेकी छिन्। ति मध्ये तिन वटा प्रदर्शन पनि भई सकेका छन्। तर कुनै पनि चलचित्रले उलेख्य व्यापार गर्न सकेको छैन। उनैको अनुसार कुनै चलचित्र हिट नभए पनि...
यो हप्ता दुइ नयाँ कोहि त छ र उर्वशी
(सेलिब्रेटी नेपाल)१४ मंगसिर-कहिले बन्द त कहिले निर्बाचनले लामो समय देखि खुलेर प्रर्दशनमा आउन नसकेका चलचित्र अब प्रर्दशनमा आउने भएको छ। यो साता दुइृ नया चलचित्र ‘उर्वशी’ र ‘कोही त छ’ प्रर्दशनमा आएको छ।...
निर्देशक शिव रेग्मीको अवस्था चिन्ता जनक
(सेलिब्रेटी नेपाल) १२ मंगसिर-मृगौला प्रत्यारोपण गर्नु पर्ने भए पछि लामो समयदेखि उपचार गराइरहेका निर्देशक शिव रेग्मीको अवस्था चिन्ताजनक रहेको छ। केही समय यता देखि चितवनको मेडिकल कलेजमा आईसीयूमा राखेर रेग्मीको उपचार भइ रहेको थियो ।...
गायकमा जमेका बाबु बोगटी अब नायकमा पनि जम्ने सुरमा (भिडियो)
(सेलिब्रेटी नेपाल) १० मंगसिर-पछिल्लो समय नेपाली चलचित्र निर्माता निर्देशक हरु लाई फाइदा भनौ या राम्रो मौका सामाजीक संजाल फेसबुक तथा यु ट्युबमा खर्च नगरी प्रचार गर्ने शैली र उक्त प्रचार बाट प्रतिक्रिया पनि छिट्टै पाइने हुनाले...
निर्धक्क मतदान गर्न कलाकर्मीको आह्वान
(सेलिब्रेटी नेपाल) १ मंगसिर-कलाकर्मीहरूले आसन्न संविधानसभा निर्वाचनमा मतदातालाई चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूले निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्। निर्वाचन आयोगको सहकार्यमा नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार...
राजनीतिक व्यक्तित्वको दिमाग खराब बनाउने चलचित्र मेन्टल
(सेलिब्रेटी नेपाल) २८ कार्तिक-यतिबेला नेपाली राजनीतिक अबस्थाको कारण देश बासीहरु सार्है पिडित छन्। संधैको राजनैतिक विवाद, बन्द, हड्ताल र अन्यौलका कारण जनताले सास्ती पाएका छन् की उनिहरु कुनै पनि नेताको नाम पनि सुन्न चाहँदैनन्।...
यो हप्ता पनि हलमा कुनै नयाँ चलचित्र छैनन्
(सेलिब्रेटी नेपाल) २८ कार्तिक-कुनै समय हप्ताको ३-४ वटा सम्म नेपाली चलचित्र रिलिज हुने समय थियो। अहिले चुनाबी माहोल र नेकपा माओबादी बन्दको कारण नेपाली चलचित्रका निर्माताहरु आफ्नो चलचित्र रिलिज गर्न पछि हटेका छन्। गयको हप्ता जस्तै...
नेपालकै पहिलो सुपरहिरो पोस्टर प्रोमो सार्बजनिक (भिडियो)
(सेलिब्रेटी नेपाल) २४ कार्तिक-चलचित्र ‘सौर्य’को फस्टलुक पोस्टर तथा प्रोमो र गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा महानायक हमालसहित सौगात र अनुपले संयुक्त रुपमा प्रोमो सार्वजनिक गरेका हुन्। मंसिर २८ गते...
नेपाली सेलिब्रेटीको जम्बो टोलि नेपाली कांग्रेसमा प्रवेश
(सेलिब्रेटी नेपाल) २३ कार्तिक -नेपाली सेलिब्रेटीहरु अब को भन्दा को कम को शैलीमा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ। शनिबार बिहान सबेरै १ सय भन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्माता संघका अध्यक्ष राज कुमार...
दशैंमा जस्तो तिहारमा चलचित्र चलेन
(सेलिब्रेटी नेपाल) २२ कार्तिक-तिहारमा विन्दास २ र मधुमासले उत्साह जनक व्यापार गर्न सकेनन् । यद्पी यी चलचित्रको व्यापार निराशको भने नरहेको वितरक हलवाला एवं निर्माताले दाबी गरेका छन् । वितरक, निर्माता एवं हलवाला नरेन्द्र महर्जन...