रेखा थापा लाइ मर्न सजिलो बाच्न गार्हो भो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आठ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका रेखा थापा र आर्यन सिग्देलको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्बजनिक गरिएको छ । यस बर्षको दिपावली अर्थात् कार्तिक २ गते लक्ष्मी पुजाको दिन बाट प्रदर्शनमा आउने चलचित्र रुद्रप्रिया मा रेखा र आर्यनको जोडीलाई प्रतिक्षा गरिएको छ । ट्रेलरमा एक्सन, लभ, रोमान्स तथा सेन्टिमेन्ट समावेश गरिएको छ । चलचित्र नारी प्रदान कथामा निर्माण गरिएको बताईएको छ ।

रेखा फिल्मसले निर्माण गरेको रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन । चलचित्रमा रेखा र आर्यनसँगै टिका पहारी, राजन ईशान लगायत कलाकारहरुको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यस चलचित्रमा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.