शेर बहादुर माघ २६ मा



गौरी शंकर धुजुले निर्माण गरेको चलचित्र ‘शेरबहादुर’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा कलाकार सुनिल थापा, रविन्द्र झा, मेनुका प्रधान र कर्मा छन् । आर राजवंशी निर्देशित चलचित्र ‘शेरबहादुर’ माघ २६ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । धिराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रमोद क्षेत्रिको कथा तथा कोशिश क्षेत्रिको शब्द र संगीत रहेको छ ‘शेरबहादुर’ मा अभिनेता सुनिल थापा ‘शेरबहादुर’ को मुख्य भूमिकामा देखिनेछन् । प्रधानमन्त्रिको नाम संग चलचित्रको नाम मिले पनि चलचित्रको कथा बस्तु भिन्दै रहेको निर्माण पक्षले बताएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.