सेलिब्रेटी नेपाल काठमाडौँ: ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्माण भएको पाँच वर्षपछि दर्शक माझ आउन तयार भएको छ । पाँच वर्षअघि नै निर्माण गरिएको यो चलचित्र असार १३ गतेदेखि दर्शकमाझ पुग्ने...
Category - Kollywood
‘लभ यु हमेशा’को फस्र्टलुक सार्वजनिक, चलचित्र भदौ ६ मा रिलिज हुने
काठमाडौं । प्रेमकथामा बनेको चलचित्र ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । भाष्कर प्रधान निर्देशित चलचित्र आउँदो भदौ ६ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ । आइडियल डिजाइनर्सले डिजाइन गरेको ‘लभ यु...
‘आप्पा’को ‘साउने झरी’ बोलको गीत रिलिज
काठमाडौं । चलचित्र ‘आप्पा’मा समावेश ‘सावने झरी’ बोलको गीत सार्वजनिक गरिएको छ । उमेश उपमाको शब्द, अनमोल र सैकतको संगीत रहेको गीतमा विज्ञान बराईलीको स्वर छ । सार्वजनिक गीतमा भिडियोमा अभिनेता दयाहाङ राईको छोराप्रतिको प्रेम देखाईएको...
‘सानो मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम [भिडियो]
काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका रहेको चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा आयुष्मान र शिल्पाबिचको प्रेम, रोमान्स र बिछोडको कथा समेटिएको छ ।...
‘प्रेमगीत ३’ का मुख्य अभिनेता को हुन् ?
सेलिब्रेटी नेपाल काठमाडौँ: २०७६ कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु...
नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोष्टर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जाइरा’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य अभिनेत्री नम्रता श्रेष्ठको ३३ औं जन्मदिनको अवसरमा राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । कार्यक्रममा...
‘झट्का’ र ‘प्रेम दिवस’ प्रदर्शनमा
सेलिब्रेटी नेपाल -diwas काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार बाट चलचित्र ‘झट्का’ र प्रेम दिवस’ ले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’ले काठमाडौँको रात्री जिबनको यथार्थ कथा...
नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लिओनीको ठुम्का
सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’को गीत सार्वजनिक गरिएको छ । राजधानीमामा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश ‘आजको साम’ बोलको गीत भिडियो...
‘बजारमा गलत हल्ला फैलाइयो’ निर्देशक मिलन चाम्स भन्छन् –‘प्रनेश समीक्षाका कारण पक्राउ परेको होइन्’
काठमाडौं । ‘मिम नेपाल’का प्रनेश गौतमको पक्राउबारे गतल प्रचार भईरहेको निर्देशक तथा निर्माता मिलन चाम्सले गुनासो गरेका छन् । चलचित्र ‘वीर बिक्रम २’को बारेमा बनाएको हस्यौली भिडियोलाई लिएर निर्माता तथा निर्देशक चाम्सले...
‘मारुनी’को पहिलो गीत ‘जाम्न माया जाम’ रिलिज
काठमाडौं । चलचित्र ‘मारुनी’को पहिलो गीत रिलिज गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्रको ‘जाम्न माया जाम’बोलको गीत मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच रिलिज गरिएको हो । रिक्की शाक्यको शब्द...
फिल्मीखबर अनलाईनको दशौँ बार्षिकोत्सव सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र सम्वन्धि अनलाइन पत्रिका फिल्मीखबर डटकमले आफ्नो दशौँ बार्षिकोत्सव मनाएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मीखबरले आफ्ना सहयोगी सदस्यलाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको छ ।...
नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्काको नेतृत्व
सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका छन् । शनिबार सम्पन्न १७ औं साधारण सभाबाट प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै...
कलाकारको चुनाव : करिष्मा-नम्रतादेखि शिवसम्म, अरु को–को पुगे मतदानमा ?
काठमाडौं । आज (शनिबार) नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको छ । महेन्द्र पुलिस क्लबमा भएको निर्वाचनमा पुराना कलाकारदेखी नयाँ कलाकारहरुको सहभागिता रहेको थियो । उनिहरुले मतदान गरिसकेका छन् । अबको केही...
चलचित्र कलाकार संघको चुनाव आज, कसले पाउला नेतृत्व ?
काठमाडौं – आज (शनिवार) नेपाल चलचित्र कलाकार संघको चुनाव हुँदैछ । राजधानीको आर्मी अफिसर्स क्लबमा हुने संघको साधारणसभा पश्चात हुने चुनावबाट संघले आगामी तीन वर्षिय कार्यकालका लागि नयाँ नेतृत्व पाउँदैछ । संघको अध्यक्ष पदका लागि...


