Category - Kollywood

मिलनले गाइन ‘कस्मिक लब’ को माया तिमीलाई

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कस्मिक लब’ को माया तिमीलाई बोलको गीत रेकर्डिंग गरिएको छ। दिनेश सुबेदीको शब्द रहेको उक्त गीतमा बाबुल गिरि तथा मिलन अमात्यको स्वर रहेको छ भने,संगीत पनि बाबुल गिरिकै रहेको छ। चलचित्रमा...

‘चि मुसी चि’ शिर्ष गीत सार्बजनिक ! नम्रताले मर्काइन कम्मर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ श्रावण ११ गते रिलीज हुने चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत सार्बजनिक गरिएको छ । मंगलवार यू ट्युब मार्फत उक्त गीत सार्बजनिक गरिएको हो । सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको गीतमा सुजाता...

मलिना र मनिष एक अर्कालाइ भन्दैछन् ‘तिमी हुन्छौ जहाँ जहाँ’

सेलिब्रेटी नेपाल काठमाडौँ असार ८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम प्रचार प्रसारमा ब्यस्त रहेको छ अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ अभिनीत नयाँ चलचित्र...

राजेश हमाल अब नयाँ चलचित्रमा

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता राजेश हमालले अब नयाँ चलचित्रमा काम गर्ने भएका छन् यही जेठ २६ गते ५४ औँ जन्मदिन मनाएका हमाल लाई चलचित्र ‘सकुन्तला’का निर्देशक दिनेश श्रेष्ठले उनको जन्मदिनमा नयाँ चलचित्र उपहार दिएका...

अमृत र करुणाको रोमान्स ‘सयकडा दश’ इन्डकल्याप

सेलिब्रेटी नेपाल काठमाडौँ मनोज गजुरेल स्टारर सोसल ड्रामा चलचित्र ‘सयकडा दश’ इन्डकल्याप भएको छ । काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा चलचित्रको छायांकन गरिएको हो । चलचित्रमा पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका हुन् ।...

शिल्पा र पृथ्वीको मायामा वीराङ्गना दोश्रो गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र वीराङ्गनाको दोस्रो गीत सार्वजनिक गरिएको छ । गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दिपक शर्माको संगीत र रघु...

‘चंगा चेट’ भदौ १५ बाट

सेलिब्रेटी नेपाल काठमाडौँ दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चंगा चेट’ भदौ १५ बाट सार्बजनिक प्रदर्शनीमा आउने भएको छ । प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा,आयुष्मान देशराज जोशी,परमिता राज्यलक्ष्मी राना,सुरक्षा...

‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘यो माया कस्तो माया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक औपचारिक कार्यक्रम गर्दै ‘ति ओठहरुमा’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो सार्बजनिक गीतमा चलचित्रका मुख्य कलाकार...

आकाश र आश्माको ‘ड्रिम गर्ल’ रोमान्टिक गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’को रोमान्टिक गीत सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर चलचित्र ‘ड्रिम...

रेखाको निर्माण निर्देशन अभिनय रहेको ‘मालिका’ छायांकन सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री रेखा थापाले अभिनय तथा निर्देशन गरेको चलचित्र ‘मालिका’ को छायाँकन सकिएको छ । २९ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकेर चलचित्र युनिट काठमाडौँ आइपुगेको छ टिमको सक्रियता र मौसमले साथ दिँदा...

‘तिमी हुन्छौ जहाँ जहाँ’ पोष्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को फस्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । आगामी ८ असारबाट देशव्यापी प्रदर्शनीमा आउने तयारीमा रहेको यो चलचित्रको निर्माण पक्षले तीन वटा पोष्टर सार्वजनिक गरेको हो । नायक...

रिचा र विनोदको ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ असार २९ गते सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । कल्याण...

‘वीराङ्गना’ पोष्टर सार्वजनिक शिल्पा,अनुप,पृथ्वी संगै जनावर पनि

सेलिब्रेटी नेपाल काठमाडौँ यही असार २९ मा देशभर रिलिज हुने चलचित्र ‘वीराङ्गना’ को पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एक्सन ‘वीराङ्गना’ को पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल...

सलोनको बाबु कान्छा टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक गरिएको छ ।१७ बर्ष अघि सलोनले पहिलो पटक अभिनय गरेको चलचित्र ‘नेपाली बाबु’ को झलक समेत राखेर सार्वजनिक गरिएको टिजरमा सलोनलाई मात्रै...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.