Category - Kollywood

रवि विरुद्ध प्रमाण किर्ते गर्नेहरुविरुद्ध रविकी श्रीमती निकिताले दिईन् उजुरी

सेलिब्रेटी नेपाल काठमाडौँ: टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान भइरहेको बेला उनकी श्रीमती निकिता पौडेल लामिछानेले रविविरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाएकी छिन् । उनले यसरी किर्ते...

सन्नी लियोनी ‘पासवर्ड’प्रिमियरको लागि नेपाल आउँदै

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदैछिन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रमोसनको लागि उनी नेपाल आउन लागेकी हुन् । यो चलचित्रमा सन्नीले एउटा आइटम गीतमा डान्स गरेकी छिन् । यो चलचित्र यही भदौ २७ गते...

इटहरीमा ‘जाइरा’ले भेटिन लाखे

सेलिब्रेटी नेपाल काठमाडौँ: यहि शुक्रबार रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार सकेर काठमाण्डौ फर्केको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरा, अर्को प्रमूख स्टेशन...

‘च चहुई’ मा आर्यन र मिरुनाको रोमान्टिक अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदर्शनरत चलचित्र ‘हजार जुनीसम्म’मार्फत आर्यन सिग्देलले राम्रो प्रसंसा बटुलिरहेका छन् । चलचित्रमा उनि दुइ गेटअपमा छन् । उनको आफ्नो उमेर समुह र बुढ्यौलीको दुइअवतारमा प्रस्तुत छन् । विशेषगरि उनलाई...

एप्सबाट नयाँ नयाँ चलचित्र हेर्न पाइने

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली फिल्मको विभिन्न बजारहरुमध्ये अनलाईन डिजिटल बजार एक हो । यसमा पनि विभिन्न तरिकाले फिल्म हेर्ने परम्परा छ । प्राय नेपालले अंगिकृत गरेको माध्यम भने सामाजिक सञ्जाल युट्युब मात्र हो । पछिल्लो समय...

सुशील स्टारर ‘बादशाह जुट’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्सन जनराको चलचित्र ‘बादशाहजुट’ को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । अब चलचित्र कार्तिक १ गते रिलिज हुनेछ । गत बर्षको पुष १३ गते रिलिज हुने भनिएको चलचित्र बिभिन्न कारणबस...

अभिनेता सुमन सिंहलाई मातृ शोक

सेलिब्रेटी नेपाल suman singh काठमाडौँ: अभिनेता सुमन सिंह ठकुरीलाई मातृ शोक परेको छ। सुमनकी आमा बिन्दुको ६९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धित गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले...

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ‘सिनेजोन नेपाल’ नामक युट्युब च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । अल्पसंख्यमा रहेको ह्योल्मो जातिको भाषा र कथामा बनाइएको मेतोक...

आर्यन र प्रियंका बने रोमान्टिक,‘हजार जुनी सम्म’ गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ को रोमान्टिक गीत रिलिज भएको छ । आर्यन सिग्देल र प्रियंका कार्की फिचर्ड गीत रोमान्टिक बनेको छ । सुगम पोखरेलको स्वरमा रहेको ‘सत्य...

मिरुनाको पछि आर्यन,‘च च हुई’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले...

बेलायतमा धमाधम छायाँकन हुँदै ‘कैदीको पत्र’

सेलिब्रेटी नेपाल काठमाडौँ: साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा चलचित्र निर्माण गरिरहेका छन् ।२६ जुलाईबाट बेलायतकाबिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को निर्देशन...

शुभद्रा अधिकारीको पशुपति आर्यघाटमा दाहासंस्कार

सेलिब्रेटी नेपाल काठमाडौँ: वरिष्ठ कलाकार शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि...

पोखरामा ‘जाइरा’को ओएसटीको लाईभ प्रस्तुती, मोफसल यात्रामा कलाकार

सेलिब्रेटी नेपाल काठमाडौँ: भदौ ६ गते रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार यात्रामा रहेको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरामा शुक्रबार दिनभर चलचित्रको टीमले...

‘रिजन अफ रिया’ को शुभ मुहुर्त संगै छायाँकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: लभ स्टोरी तथा एक्सन प्रधान चलचित्र ‘रिजन अफ रिया’को निर्माण सुरु भएको छ । चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गरियो । मुहुर्तसँगै बिहिबारबाटै यो चलचित्रको...

Copyright © 2012 - 2026 | All Right Reserved.