सेलिब्रेटी नेपाल काठमाडौं। बुधबारबाट पोखरामा सुरु भएको ३ दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। कार्यशालामा...
Category - Kollywood
जय किशनको ‘हिरो नं. १’लाई पिजी सर्टिफिकेट
काठमाडौं । अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘हिरो नं. १’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्र सेन्सर पास भईसकेको छ । चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको...
फ्राइडे रिलिज : एक्लै आयो नीता र प्रज्वलको ‘सोच’
काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र ‘सोच’ प्रदर्शनमा आएको छ। नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र सोलो प्रदर्शनमा आएको हो। चलचित्र एक्सन तथा लभ स्टोरी कथामा तयार गरिएको चलचित्रमा...
चलचित्र कलाकार संघले गर्यो मनोनित पदाधिकारीलाई स्वागत तथा सम्मान
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले मनोनित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघमा नयाँ नेतृत्व आएको झण्डै तीन महिनापछि कार्यसमितिलाई पूर्णता दिँदै सघंले मनोनित पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत तथा...
‘चलचित्र पत्रकारिता कार्यशाला’का लागि १ सय बढी चलचित्र पत्रकारहरु पोखरामा
काठमाडौं। बुधबारबाट पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सुरू भएको छ। चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। बुधबार कार्यशालाको उद्घाटन समारोहमा गण्डकी...
एक्शन प्रधान ‘शिवा’ को ट्रेलर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘शिवा’ दि लिडरको ट्रेलर सार्वजनीक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो हिमश्री फिल्मस्को ब्यानरमा अभिनेता ज्याक श्रेष्ठ (राजु) को प्रस्तुति रहेको...
कमेडी नै कमेडी ‘रातो टिका निधारमा’ ट्रेलर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको ट्रेलर ओएसारको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंको अवसरमा असोज १०...
आन्दोलनका कारण हङकङमा हुने अवार्ड सर्यो
सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपाली चलचित्र तथा गीत संगीतसँग जोडिएका कार्यक्रमसँगै अवार्ड पनि विदेशी भूमिमा हुने गरेका छन् । यस किसिमको गतिविधिले नेपाली चलचित्रलाई प्रवद्धनमा टेवा पुर्याउने बुझिएको छ । यसै सिलसिलामा...
कान्तिपुरको निर्माण रहने चलचित्र ‘म’ छायांकन सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ: कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘म’ छायांकन सुरु भएको छ । आईतबार ललितपुरको गोदावारीमा अभिनेत्रि सरिता लामीछाने र डेब्यु नायक सन्जोग रसाईलीको शट लिँदै छायांकन सुरु गरीएको हो ।...
‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक गरिएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुने चलचित्रको गीतमा अभिनेता यशराज गरच र...
‘पोइ पर्यो काले’ फर्स्टलुक पोस्टर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ,पूजा शर्मा र सोहित...
‘पासवर्ड’ १२ देशका २४ शहरमा एक साथ रिलिज हुने
सेलिब्रेटी नेपाल काठमाडौँ:भदौ २७ देखि अल नेपाल रिलिज हुने चलचित्र ‘पासवर्ड’ले विदेश रिलिज क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा एकै दिन चलचित्र रिलिज हुनेछ ।...
‘प्रेम गीत ३’ ओभरसिज राइट्स ९५ लाखमा बिक्रि
सेलिब्रेटी नेपाल काठमाडौँ: सफल चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ को बिदेश प्रदर्शन अधिकार ९५ लाख रुपैयाँमा बिक्री भएको छ। निर्माता सन्तोष सेनले आफ्नो चलचित्र ‘प्रेम गीत ३’ को बिदेश प्रदर्शन अधिकार ९५ लाख...
‘कबड्डी कबड्डी कब्बड्डी’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को ट्रेलर सार्बजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कब्बड्डी’मा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि...


