Category - Kollywood

विश्व कीर्तिमानी दिनेश एक्सन चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ:चार पटक विश्व रेकर्ड बनाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनार अब छिट्टै पाँचौ रेकर्ड राख्ने तयारीमा रहेका छन् । खोटाङ जिल्लामा जन्मिएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन । सारा...

कलाकार संघको भवनलाई बजेट,मौलिक चलचित्र निर्माणलाइ प्रोत्साहन गरिने

सेलिब्रेटी नेपाल काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली...

मिलनको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्दथे यो टिजरमा समाबेश दृस्यहरु चलचित्रमा...

वर्षा राउत बोल्न नजान्दा आलोचित !

सेलिब्रेटी नेपाल काठमाडौँ:कुनै पनि देशको नागरिक राष्ट्रियताको पक्षमा बोल्नुपर्दा अठोट र दृढ संकल्पका साथ राष्ट्रियतालाई शिरमा राखेर बोल्नु पर्ने हुन्छ । पछिल्लो समय भारतलाई आफ्नो कर्म क्षेत्र बनाईरहेकी मनिषा कोईरालाले पनि त्यहि...

लभस्टोरी चलचित्र ‘लभ यु हमेशा’ यु ट्युबमा सार्वजनिक (पुरा चलचित्रसहित)

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘लभ यु हमेशा’ यु ट्युबमा सार्वजनिक गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा यशराज गराच, ऋचा थापा र फिजा योन्जनको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रमा...

‘ओयजा’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:रेज इन्टरटेनमेन्टको प्रस्तुति छोटो हरर चलचित्र ‘ओयजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । रोशन दाशको निर्देशन रहेको चलचित्रमा दासको साथमा रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ को छायांकन रहेको छ । सम्पादन समेत...

अभिनेत्री मनिषाको पछाडी सम्पूर्ण भारतीय मिडिया

सेलिब्रेटी नेपाल नेपाली चेली मनिषा कोइराला माथि यति बेला सम्पूर्ण भारतीय मिडिया खनिएका छन्। बलिउडकी सुपरस्टार मनिषा कोईरालाले भारतमा रहँदा पनि नेपालको असिम माया रहेको धारण व्यक्त गरेकी थिइन् । नेपालको मन्त्रीले गरेको ट्वीटमा...

डिजिटल प्लेटफर्म मार्फत चलचित्र पत्रकार संघको वार्षिकोत्सव सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र पत्रकार संघ नेपालले २१ औं वार्षिकोत्सव तथा १८ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस सम्पन्न गरेको छ । संघले लकडाउनको कारण वर्तमान अवस्थालाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्ममा जुम एप मार्फत...

अभिनेता खतिवडा लाइन्स क्लब काठमाडौँ न्यु वेभको अध्यक्ष निर्वाचित

सेलिब्रेटी नेपाल काठमाडौँ:ओस्कार कलेजमा अभिनयमा ग्रेजुएसन गरेका अभिनेता संजय खतिवडा चलचित्रमा मात्र नभई अन्य सामाजिक कार्यमा पनि सक्रिय छन् । हालै सम्पन्न लाइन्स क्लब काठमाडौँ न्यु वेभको अध्यक्ष पदमा खतिवडा निर्वाचित भएका छन् ।...

मकवानपुर शाखाले वितरण गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ घोषणा

सेलिब्रेटी नेपाल काठमाडाैं:चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ । आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता...

कलाकारलाई मन्त्री मानन्धरको साथ

सेलिब्रेटी नेपाल काठमाडाैं:लकडाउनका कारण समस्यामा परेका कलाकारहरु तथा चलचित्र क्षेत्रका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रबार २७० जना कलाकारका लागि ६ हजार ७५० केजी चामल...

चलचित्र प्राविधिकलाई निर्देशकको सहयोग

सेलिब्रेटी नेपाल काठमाडौं: दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नेपालका चलचित्र प्राविधिकहरुलाई अमेरिकाबासी नेपाली चलचित्र निर्देशकहरुले ४३ हजार ७ सय ५४ दशमलब ९८ रुपैंयाँ राहत सहयोग प्रदान गरेका छन् । नेपाल चलचित्र निर्देशक...

निर्मला पन्तको कथा ‘कोपिला’ डिसहोम मार्फत प्रर्दशन हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ:कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ । दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८...

‘हिजो आजका कुरा’ को ‘माया जदौ’ लाई करोड भ्युज

सेलिब्रेटी नेपाल काठमाडौँ:समसामयिक हाँस्य कथामा निर्माण गरिएको चलचित्र ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले एक करोड भन्दा बढी भ्युज पाएको छ । दुई महिनाअघि सार्वजनीक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित चर्चा कमाई...