Category - Kollywood

आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मारिदिए पनि हुन्छ: नवल खड्का

काठमाडौँ । अभिनेता नवल खड्काले फिल्म ‘काँडेतार’ आफूले देशभक्तिका लागि बनाएको बताएका छन् । उनले आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मारिदिए पनि स्वीकार्य हुने धारणासमेत राखेका छन् । मंगलबार फिल्म ‘काँडेतार’लाई चलचित्र सेन्सर...

नेपालमा बिदेशी चलचित्रको छायाँकन बढ्दै

रघुनाथ सापकोटा काठमाडौँ। केही समयदेखि नेपालमा भारतीय तथा अन्य बिदेशी चलचित्र तथा सिरिजको छायाँकन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाँकन स्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको...

‘अगस्त्य’मा भित्रिए प्रमोद, रविन्द्र र विजय

काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल: अगस्त्य’मा कलाकारको रुपमा अभिनेता प्रमोद अग्रहरी, रविन्द्र झा र बिजय बराल भित्रिएका छन् । निर्माण युनिटले चलचित्रको मुख्य कलाकारको रुपमा यी तीन कलाकार...

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

काठमाडौँ। आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन...

‘हुक्का’ ले समाजकै कथा बोल्छ : प्रमिला

काठमाडौँ। अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् । उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ भन्थिन् । वास्तविकता पनि त्यही थियो । आगामी जेठ १२ गते रिलिज हुने फिल्म...

चलचित्र ‘परस्त्री’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परस्त्री’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक ४ पोस्टरमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् ।...

जेठ १२ गतेबाट प्रदर्शनमा आउने ‘टुल्की’ को पोस्टर सार्वजनिक

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिईएको छ। ‘द पाल्म...

चलचित्र ‘सानीमाया’को शुभ मुहर्त सम्पन्न

काठमाडौँ। चलचित्र ‘सानीमाया’को शुभ मुहर्त सम्पन्न भएको छ।८८४८ इन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्य बुधबार सम्पन्न भएको हो । राज चौधरी निर्माता रहने...

सर्यो अमेरिकामा हुने भनिएको नेफ्टा फिल्म अवार्ड

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ औं नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा...

‘ज्याकी आई एम ट्वान्टी वान’ प्रिमियर सम्पन्न

काठमाडौं। आगामी बिहिवार बाट प्रदर्शनमा आउने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रिमियर आइ प्लेक्स मलस्थित वान सिनेमाज्मा सम्पन्न भएको छ । मंगलवार साँझ गरिएको प्रिमियरमा सेलिब्रेटीहरुको बाक्लै उपस्थिति रहेको थियो। २ घन्टा २०...

‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी जेठ १२ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको...

निश्चलको ‘दिमाग खराब’मा दयाहाङ,खगेन्द्रदेखि स्वस्तिमा सम्म

काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘दिमाग खराब’मा अभिनय गर्ने मुख्य कलाकारको लाइन अप पूरा भएको छ । सोमबार सार्वजनिक चलचित्रको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय...

‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक

काठमाडौँ। आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक गरिएको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा चलचित्रका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको...

सुब्बाको चलचित्र ‘दुई कदम’ छायाँकन अन्तिम चरणमा

काठमाडौँ। उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’ को ८० प्रतिशत छायाँकन सकिएको छ । चलचित्रको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ । दयाराम घिमिरेको कथा रहेको...

Copyright © 2012 - 2026 | All Right Reserved.