काठमाडौँ। लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को औपचारिक घोषणा भएको छ। यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो चलचित्र बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने...
Category - Kollywood
२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी
काठमाडौं । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्ष अघि नै उद्योगको मान्यता दियो । उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन् ।...
चलचित्र ‘परस्त्री’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका...
‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)
काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारका...
निरौलाको निर्देशनमा चलचित्र ‘ज्वाइँ साब’ निर्माणको घोषणा
काठमाडौँ। निर्देशक बसन्त निरौलाको निर्देशनमा चलचित्र ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रको...
अभिनेता खड्का नगद एकलाख पचास हजार नगद सहित सम्मानित
काठमाडौँ। ग्रेटर नेपाल महाअभियानले शान्तिवाटिकामा भ्रष्टाचार बिरुद्द एक सभाको आयोजना गर्यो। उक्त सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानले देशभक्त नायक नवल खड्कालाई रू१ लाख ५० हजार नगद सहित सम्मान, प्रोत्साहन समेत गरेको छ। सभामा...
‘नीरफूल’ अत्यन्त मन परेको चलचित्र हो : दयाहाङ
काठमाडौं। २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली समेत सुनाए,‘यो...
टुल्की संगै ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका हुन् । देवजंग थापाले निर्देशन गरेको ‘टुल्की’ बहुपति...
‘वेलकम टु हेम्जाकोट’ बाट डेब्यु गर्दै अस्मिता पन्त (फोटो फिचर)
काठमाडौँ। बारा जिल्लामा जन्मिएकी मोडल तथा अभिनेत्री अस्मिता पन्त अभिनित चलचित्र ‘वेलकम टु हेम्जाकोट’ यहि जेठ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। सरोज पौडेल निर्देशित चलचित्रको केहि दिन अघि मात्रै ट्रेलर...
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला भएको हो । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र...
हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ (फोटो कथा)
काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली...
दीपेन्द्र लामाको ‘नाङ्गो गाउँ’ को छायाँकन सम्पन्न
काठमाडौँ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को छायांकन ३३ दिनमा सकिएको छ । यो चलचित्रको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा चलचित्रको...
चाम्सको ‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिने वर्ल्ड’ मा हुने
काठमाडौं। चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो...
दयाहाङको ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक
काठमाडौं। आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा...


