काठमाडौँ । दीपेन्द्रकुमार खनालको निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को छायाँकन सकिएको छ । शनिबारबाट चलचित्रको छायाँकन सकिएको हो । २७ दिनमा चलचित्रको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । फागुन १७ गते...
Category - Kollywood
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो
काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायांकन डोल्पाको शे फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई...
धुलिखेलमा आदिवासी चलचित्रबारे कार्यशाला गोष्ठी सुरु
काभ्रे। नेपालका आदिवासी समुदायका चलचित्रकर्मीहरुको सहभागितामा धुलिखेल काभ्रेभञ्ज्याङ्गमा ‘आदिवासी चलचित्रमा प्रतिवद्धता सहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठी सुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको...
‘लोभी पापी’को गीत सार्वजनिक (भिडियो)
काठमाडौं । चलचित्र‘लोभी पापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक गरिएको छ । साइराम पिक्चरको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर छ भने शब्द र संगीत गायक ओमकै हो । प्रदर्शनको तयारीमा...
फिल्मसिटीका लागि प्रदेश १ मा २ सय बिघा जग्गाको प्रस्ताव
काठमाडौँ। सुनसरीको वराहक्षेत्र नगरपालिकाले फिल्म सिटीका लागि २ सय बिघा जग्गा प्रदान गर्न सहमत भएपछि चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिले प्रदेश १ सरकारमा प्रतिवेदन बुझाएको छ । नेपाल सरकार चलचित्र...
‘अर्जुन रेड्डी’ नेपाली भर्सन सकियो अडिसन
काठमाडौँ। दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली चलचित्र बजार राम्रै तातेको थियो । चर्चामा रहेको यो चलचित्रको अडिसन सम्पन्न भएको छ । अडिसनका लागी करिब दुई हजार जनाले इमेल पठाएको...
‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)
काठमाडौँ। चैत्र २७ मा प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि दुई वटा गीत सार्वजनीक गरिसकिएको छ । ट्रेलर हेर्दा कृष्ण र लिलाको प्रेमकथामा चलचित्र घुमेको देखिन्छ। रोहित...
चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको...
बर्षाको ‘ए साथी सुन’ को छायाँकन सुरु
काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै चलचित्रको...
चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी काेष स्थापना
काठमाडाैं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको...
चलचित्र पत्रकार संघ दाङको साधारणसभामा रंग पत्रकार न्यौपाने र निर्देशक आचार्य सम्मानित
दाङ। विगत १ दशकदेखि जिल्लामा रही रंग पत्रकारिता गर्दै आएका सक्रिय रंग पत्रकार ध्रुव राज न्यौपाने ‘वर्ष रंग पत्रकारिता सम्मान-२०७७’ बाट सम्मानित भएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको १० औं वार्षिक साधारणसभामा...
चलचित्र पत्रकार संघ कास्कीको चौंथो साधारण सभा सम्पन्न
पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् ।...
प्रदीपको ‘प्रकाश’ को शुभमुहुर्त
काठमाडौँ। दिनेश रावत निर्देशित चलचित्र ‘प्रकाश’को शुभमुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, प्राविधिकले पूजा गरेका छन् । चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । प्रदीप खड्काको...
‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ। मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको कथा पैसा, सत्ता र शक्तिको चलखेलमा आधारित रहेको बुझ्न सकिन्छ । ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण...