Category - Kollywood

सफलताका साथ ‘गोर्खा वारियर’ दोश्रो सातामा

काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’ दोश्रो सातामा प्रवेश गरेको छ। मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई...

चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवार बाट चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ। केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको चलचित्र २ घण्टा ५० मिनेट लामो छ। चलचित्रको बिहिवार...

मौलिक चलचित्र निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक,निर्माता,निर्देशक...

चलचित्र ‘उपहार’ को गीतमा सुहायो रेखा र मुकुनको केमेस्ट्री (भिडियो)

काठमाडौं । यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘उपहार’ को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।...

‘अगस्त्य’ को त्रिपाठी चरित्र बाहुबली जस्तै हो : प्रमोद

काठमाडौं । यही फागुन १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका प्राय सबै चलचित्रमा भिलेन...

‘गोर्खा वारियर’ले चार दिनमा कमायो १ करोड ५१ लाख ग्रस

काठमाडौं। मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई चलचित्रले हलसम्म ल्याएको छ । काठमाडौंसहित मोफसलका केही हलमा चलचित्रको क्रेज राम्रो देखिन्छ ।...

विराजको ‘१२ गाउँ’मा न्यान्सी खड्का बनिन् हिरोइन, को हुन उनी?

‘मिस नेपाल इन्टरनेशनल-२०२२’ न्यान्सी खड्का विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्। अभिनेता विराजले यसको पुष्टि गरेका छन्। ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो...

चलचित्र ‘काँडेतार टिमको देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग

काठमाडौँ। चलचित्र ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन...

‘अगत्स्य’ को प्रचार प्रसारको लागी बुटवल पुगे सौगात

बुटवल । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भए संगै यो चलचित्रको चर्चा चलि रहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्लले ‘अगत्स्य’ एउटा सामाजिक...

थारु गेटअपमा मिरुना मगर ‘रङ्गेली’ मा ‘जुनकिरी’ रुप

काठमाडौं। अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो ।...

अफगान युद्धमा गोली लागेर बेहोस भएको सुनाउँदा भावुक भए अभिनेता रितेश

काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’को अभिनेता रितेश चाम्सले मंगलवार एक समारोहमा आफ्नो आँशु रोक्न सकेनन् । यो चलचित्रको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यबाद ज्ञापन गर्न राखेको ‘मिट एन्ड ग्रिट’...

भजन शिरोमणिको अन्तिम बिदाइ,प्रचण्ड र ओलीले दिए श्रद्धाञ्जली

काठमाडौँ । भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । आचार्यको सोमबार अपराह्न...

सौगात र बेनिषाको चलचित्र ‘सिटामोल’ को छायांकन सम्पन्न

काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकिएकाे बताए । चलचित्रको छायांकन २५...

‘रङ्गेली’ ले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ : दयाहाङ

काठमाडौं। अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदैछन् । दयाहाङको बुझाइमा ‘छड्के’ र...

Copyright © 2012 - 2026 | All Right Reserved.