Category - Kollywood

‘हेल्लो जिन्दगी’ को गीतमा रोमान्टिक बिक्रम र दीपिका (भिडियो)

काठमाडौं । एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कता कता’बोलको गीतमा चलचित्रका मुख्य कलाकार बिक्रम जोशी र दीपिका प्रसाईलाई फिचर्ड गरिएको छ । गीतको भिडियो बेलायतका रमणीय स्थानमा...

‘परदेशी २’ फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। चलचित्र ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा रहेका...

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण जुलाईमा

काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको...

चाम्सको ‘वर एण्ड वधु’ मा आँचलको वर बन्दै विवेक

काठमाडौँ। मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘वर एण्ड वधु’ को मुख्य भूमिकाको लागि विवेक कर्मचार्य अनुबन्ध भएका छन् । निर्माण युनिटले अभिनेत्री आँचल शर्माको जोडीको रुपमा कर्मचार्यलाई अनुबन्ध गरेको हो । विवेकले...

हिमाली प्रेमकथाको ‘मन्त्र’ वैशाख १६ बाट प्रदर्शनमा आउने

काठमाडौं । हिमाली क्षेत्रको प्रेमकथामा आधारित सौगात मल्ल, दीया पुन,बुद्दि तामाङ स्टारर चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित गरेको चलचित्रले आगामी वैशाख १६ गतेलाई प्रदर्शन...

‘मन्त्र’ टिमले सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीयालाई गर्यो सम्मान

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । पत्रकार सम्मेलनमा चलचित्रकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र...

‘कबड्डी ४’ गीतमा सौगात र मिरुना (भिडियो)

काठमाडौं। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘केशरी’ बोलको गीतमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मिरुना मगरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीत अभिनेता...

भाद्र ३ मा ‘प्रेमगञ्ज’ प्रदर्शन हुने

काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो । निर्माण टिमले सार्वजनिक गरेको भिडियो नीर शाह, बिकासराज...

अभिनेता पुकारको लागी ‘पर्पला’ कोसेढुंगो

काठमाडौँ। नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहले जहाँ पुगे पनि छोड्दैन भने जस्तै लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले...

आना,शिव,सौगात र अर्पणको ‘लप्पन छप्पन २’ प्रदर्शनमा

काठमाडौं। मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाल र विदेशमा छायांकन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई...

बेल्जियमकी अभिनेत्री चलचित्र प्रचार प्रसारका लागी काठमाडौंमा

काठमाडौँ। बेल्जियमकी अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । चलचित्र ‘लप्पन छप्पन २’ मा उनको पनि अभिनय रहेको छ । अभिनेत्री...

चैत्र १७ देखि २१ सम्म ‘निफ’ आयोजना हुँदै

काठमाडौँ। यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको...

सृष्टि र सौगातको ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा

काठमाडौँ। सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २४ गतेबाट देशभरका प्रदर्शनमा आउने भएको छ । कोरोना महनमारीको दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको...

धिरज र अदितिको ‘बाबरी’ भाद्र ३१ बाट प्रदर्शनमा आउने

काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर मुख्य भुमिका रहेको चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार...