Category - Kollywood

बुवाको कथामा बनेको चलचित्र ‘महापुरुष’ टिम चितवनमा

चितवन। कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ । ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले आज (शुक्रबार) चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ ।...

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’मा प्रियंका, ऋचा, बेनिशा

काठमाडौँ। हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरेको हो । चलचित्र पौष महिनामा रिलिज गर्ने लक्ष्य राखिएको...

‘२ नम्बरी’ दोश्रो सातामा,प्राविधिकलाई बोनस बाँड्ने घोषणा

काठमाडौं। अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत चलचित्र ‘२ नम्बरी’ले घरेलू बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र ‘२ नम्बरी’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ। बडा दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको...

मह जोडीलाई सम्मान गर्दै ‘लाखे’को प्रदर्शन एक साता पछि सर्यो

काठमाडौँ। मल्टीस्टार फिल्म ‘लाखे’ कार्तिक १८ मा प्रदर्शन हुने भएको छ । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्मले घोषित डेट भन्दा एकहप्ता पछाडी प्रदर्शन तय गरेको हो । केही समय यता एक हप्ताको अन्तरालमा फिल्म प्रदर्शन भइरहेका छन् ।...

‘महापुरुष’को विर्तामोडबाट मोफसल टुर सुरु

काठमाडौँ। कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’ले विर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । विर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् । हजारौं दर्शकको उपस्थितिका बिच वनस्टप मलमा...

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आज शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । चलचित्रले बुधवार प्रिमियर...

‘नालापानी’लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौँ। कार्तिक ४ गते रिलिज हुन लागेको ऐतिहासिक बिषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।...

नेपाल नेटवर्क टेलिभिजनमा नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर

काठमाडौँ। नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ। नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको...

दिपेन्द्र र किरणको सहकार्यमा ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने

काठमाडौँ। चलचित्र ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने भएको छ । निर्माता किरण नेपालीले चलचित्र निर्माण गर्न लागेका हुन् । २०७६ सालमा प्रदर्शित शिशिर राणाद्वारा निर्देशित चलचित्र ‘पोइ पर्यो काले’ को नेम सिक्वेलको...

‘हिजो आजका कुरा’ ले गुमायो तिन कलाकार

काठमाडौं । प्रदर्शनको सम्मुखमा रहेको फिल्म `हिजो आजका कुरा´ ले आफ्नो फिल्मका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको फिल्ममा अभीनीत रोहीणी भट्टराई, निरन्जनप्रसाद अर्याल र जयनन्द लामाको...

महको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा...

चलचित्रकर्मी करणको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता

काठमाडौँ। अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता...

ऋचाको चलचित्र ‘कौसिद’ पुष १५ मा

काठमाडौँ। बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले...

‘२ नम्बरी’को सुखद कमाई,देशभर नै दर्शकको भिड

काठमाडौँ। हिजो शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि नफर्किएलान् भन्ने अन्यौलका विच रिलिज भएको चलचित्र हेर्न दर्शकको भीड...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.