Category - Kollywood

सौगात र बेनिषाको ‘सिटामोल’ लुक्स सार्वजनिक

काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘सिटामोल’को छायांकन हाल सिन्धुलीमा भैरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म चलचित्रको करिब ५० प्रतिशत छायांकन सकिएको छ । बिगत एक हप्तादेखि...

सर्वोत्कृष्ट चलचित्रको उपाधिसहित ‘सतीदेवी’ ले जित्यो ५० हजार नगद

चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको...

चलचित्र ‘रुमानी रङ्ग’ निर्माण घोषणा,साम्राज्ञीको मुख्य भुमिका

काठमाडौं। चलचित्र ‘रुमानी रङ्ग’ निर्माण घोषणा गरिएको छ । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र आविस्कार बहुसन्चारको ब्यानरमा निर्माण हुने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र आर्यन अधिकारी प्रमुख भूमिकामा अनुबन्ध भएका...

सविरको निर्देशनमा ‘रुखान’को घोषणा

काठमाडौँ। निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ चलचित्रको घोषणा गरिएको छ । सविरको निर्देशनमा चलचित्र ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई ४ वटा भाषामा निर्माण गरिने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रलाई...

पत्रकार तथा निर्देशक सुवेदीको जन्मदिनमा चलचित्र ‘पार्वती’ को घोषणा

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा...

जनकको चलचित्र ‘घरज्वाईं’ फागुन १ गतेबाट फ्लोरमा जाने

काठमाडौँ। अहिलेका सबै भन्दा व्यस्त कलाकार दयाहाङ राई अभिनित दुईवटा चलचित्र आगामी शुक्रवारबाट प्रदर्शनमा आउँदैछ। चलचित्र ‘दयारानी’ र चलचित्र ‘हात्तीछाप’ एकै दिनबाट प्रदर्शनमा आउने भएका हुन्। दयाहाङको दौडधुप धेरै नै देखिएको छ। यसै...

निःसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा हो : दयाहाङ

काठमाडौं। आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । चलचित्रको पत्रकार भेटघाट कार्यक्रमका चलचित्रका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र विजय...

बेलायत पछि ‘गोर्खा वारियर’ को प्रिमियर धरानमा हुने

काठमाडौँ। बिभिन्न कारण चर्चामा रहेको चलचित्र ‘गोर्खा वारियर’ ले बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेर निकै लोकप्रियता कमाइ सकेको छ ।बिशेषगरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’...

चलचित्र ‘रङ्गेली’को गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । चलचित्रको गीत ‘हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा...

चलचित्र ‘उपहार’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ को शीर्ष गीत बिहीबार सार्वजनिक गरिएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका...

‘हात्तीछाप’ माघ २६ बाट नेपालसहित विश्वभर प्रदर्शनमा

काठमाडौं। आगामी माघ २६ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शनमा आउने भएको छ । यस अघि माघ २६ मा नेपाल सहित केही देशमा मात्र चलचित्र रिलिज हुने पक्का भएको थियो । चलचित्रको...

‘ह्रस्व दीर्घ’असोज ११ बाट प्रदर्शनमा आउने

काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दशैंको अवसर पारेर असोज ११ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले साउथ फिल्मका व्यस्त कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर प्रदर्शन मिति...

युट्युबमा रुचाइयो गोर्खा वारियर ट्रेलर,दर्शक रिलिजको पर्खाइमा

काठमाडौँ। आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ ट्रेलरलाई युट्युबमा दर्शकले रुचाएका छन् । गत माघ ११ मा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरलाई हालसम्म ५ लाख भन्दा बढी पटक हेरिएको छ । एक्सन र ऐतिहासिक...

ऋषिराजको छैटौ चलचित्र ‘द्रौपदी’ को लागी कलाकार खोजी

काठमाडौँ । २ वर्ष अगाडि चलचित्र‘चुरीफुरी’ प्रदर्शनमा ल्याएका निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्र घोषणा गरेका छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘द्रोपदी’ हो । चलचित्रको अहिले लेखन तथा कलाकार सेलेक्सन भइरहेको निर्देशक...

Copyright © 2012 - 2026 | All Right Reserved.