काठमाडौँ। बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन्। उनले सगरमाथा बेस क्याम्पबाट...
Category - Kollywood
शोभितको चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु
काठमाडौं। शोभित बस्नेतको निर्देशन रहने चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु भएको छ । शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट निर्देशक बस्नेतले चलचित्रको छायांकन थालेका हुन् । चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा...
यो साता छैन नयाँ नेपाली चलचित्र
काठमाडौं । फ्राइडे रिलिजमा यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ नै अहिले देशभरका हलहरूमा प्रदर्शनरत छ । यता, दक्षिण भारतिय चलचित्र ‘केजीएफ : च्याप्टर २’ पनि...
‘षट्कोण’ युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर फिल्म : निर्देशक
काठमाडौँ। आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरियो । पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि...
सौगात, बुद्धि र दीया स्टारर फिल्म ‘मन्त्र’ सेन्सर पास
काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न...
सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘टुल्की’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न...
केकी अभिनित ‘सिल्ली फो’को फस्टलुक सार्वजनिक, फिल्म असार ३१ मा आउने
काठमाडौं । नेपाली चलचित्र ‘सिल्ली फो’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार चलचित्रको फस्टलुकको रुपमा पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ । असार ३१ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय...
पूजा र आकाश अभिनित ‘सम्झना विर्सना’को ट्रेलर रिलिज
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सम्झना विर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा निर्माण गरिएको चलचित्रको सोमबार सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीचको प्रेममा आउने उतारचढावलाई देखाईएको छ ।...
चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु
काठमाडौं । चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु गरिएको छ । २०७६ सालको फागुनमा सुरु गरिएको चलचित्रको छायाँकन कोरोनाका कारण बीचमै रोकिन पुगेको थियो । संक्रमण मत्थर भएसँगै फेरी सुरुबाटै चलचित्रको छायाँकन थालिएको हो । कास्कीको ल्वाङ...
दीपकराज र सुरक्षालाई उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड
काठमाडौं । नेपाल चलचित्र विकास वोर्डले वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा ‘आमा’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ले...
‘ए मेरो हजुर ४’ले कति कमायो ?
काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको थियो । प्रदर्शनको पहिलो दिन...
‘प्रेमगन्ज’ टिजर सार्वजनिक
काठमाडौँ। भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ले ठीक तीन महिनाअघि टिजर सार्वजनिक गरेको छ । निर्माण टिमले शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो । सञ्जय लामाले खिचेका सुन्दर...
सौगात र दीया अभिनित ‘मन्त्र’को पहिलो गीत सार्वजनिक [भिडियो]
काठमाडौँ। चलचित्र ‘मन्त्र’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घरी घरी’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ। सार्वजनिक गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ। सार्वजनिक गीतको...
‘प्रेमगन्ज’ को टिजर कपीराइट फ्रि,जसले जहाँ पनि राख्न सक्ने
काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर...