काठमाडौं। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको...
Category - Kollywood
सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा गर्यो गज्जबको ब्यापार
काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको सिनेमाले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो । शुक्रबार बिहानी शोबाट...
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक,आर्यन र अन्जनाको सुहाएको जोडी
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका...
क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा रविन आचार्यलाई २ अवार्ड
काठमाडौँ। १३ औं संस्करणकाे क्विन्स वर्ल्ड फिल्म फेस्टिभल- २०२४ मा नेपालका सिनेमाटाेग्राफी रविन आचार्यले दुई अवार्ड हात पारेका छन्। उनले ‘राेटन ब्लड’ सिनेमाबाट स्पेसल मेन्सन (सिनेमाटाेग्राफी) अवार्ड र ‘मनु’...
‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
काठमाडौँ। बैशाखको २१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा सिनेमा मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले...
‘दान्भी’ असार ७ मा रिलिज हुने
काठमाडौँ। जेठ १० गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । अब यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी...
‘माइती घर’का नायक सिपी लोहनीको निधन
काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक...
‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी)’ मा सत्यराज को ‘बिच्छेद’ सर्वोत्कृष्ट
काठमाडौँ। सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्म ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४ ’ मा पुरस्कार जितेको छ । मुम्बईको वेदा कुनब थिएटर, चिन्ता टावरमा सम्पन्न उक्त कार्यक्रममा अवार्ड लिन...
‘खजुरे ब्रो’को ट्रेलर ,सहकारीको ठगी देखि मायाप्रेम सम्म
काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण...
वेस्ट इण्डिजलाई हराएपछि ‘मनसरा’ले गुल्सन झालाई दियो ‘सट अफ द डे’
‘मनसरा’ले सिनेमा प्रचारका लागि फरकफरक शैली अपनाइरहेको छ। कवि हुँदै सिनेमा लेखन अनि त्यसपछि सिनेमा निर्देशनमा होमिएका उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमाले आफ्नो राष्ट्रव्यापी ‘कविता कन्सर्ट’लाई...
साता दिन सर्यो दयाको ‘गाउँ आएको बाटो’, जेठ २५ मा रिलिज हुने
‘गाउँ आएको बाटो’ सिनेमा आफ्नो पूर्व निर्धारित रिलिज मिति परिवर्तन गरेको छ। यसअघि अब जेठ १८ मा रिलिज हुने घोषणा गरिएको नविन सुबबा निर्देशित सिनेमामा अब जेठ २५ गते रिलिज हुने भएको छ। सिनेमाको रिलिज मिति हेरफेर भएको जानकारी काठमाडौं...
‘बोक्सीको घर’को ब्यापारले उत्साहित केकी
काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । सिनेमाका प्रचार सामाग्री बुधबार गरिएको सिनेमाको प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रिया पाएपछि सिनेमाले शुक्रबारबाट आक्रामक...
‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्टिक अवतार
काठमाडौँ। जेठ १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको...
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...




