काठमाडौँ। लेखक तथा निर्देशक पुरु रंकासु राईको शर्ट फिल्म ‘ओ यम जी’ यु ट्युब मा रिलिज गरिएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। हेर्दा सामान्य...
Category - Kollywood
चलचित्र ‘रङ्गेली’का चौथो काल बने प्रविण
काठमाडौं। अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’हो । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै...
‘उजेली’ निर्देशक ‘केटी हराएको सूचना’ लिएर फर्किए, नाजिर-श्रृष्टि बने जोडी
काठमाडौँ। सन् १९९२ मा पहिलोपटक प्रसारण भएको ‘उजेली’ टेलिश्रृखंलामा सहनिर्देशन गरेका दिपेन्द्र गौचनले पहिलो पटक नेपाली फिचर सिनेमा निर्देशन गर्ने भएका छन्। उनले अभिनेता नाजिर हुसेन तथा अभिनेत्री श्रृष्टि श्रेष्ठलाई...
‘उपहार’ मा गाउँबाट सहर झरेकी पूजा चरित्रमा देखिंदै पूजा शर्मा
काठमाडौं । अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका चलचित्रमा भन्दा फरक चरित्रमा देख्नेछन् । ‘चलचित्रमा म गाउँबाट सहर झरेकी...
दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट
काठमाडौं। दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको आयोजक संस्था केवी...
छोराछोरीको पहलमा गोपालचन्द्रको पुनर्विवाह
काठमाडौँ। केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेको विवाह भएको २५ वर्ष पुगेको अवसरमा पुनर्विवाह भएको छ । छोरी मोनिका र छोरा मौलिकले आफ्नै पहलमा हिन्दु संस्कार अनुसार...
सेन्सर पास भयो ‘रंगेली’, केही शब्द म्यूट गर्नुपर्ने
काठमाडौँ । चलचित्र ‘रंगेली’ सेन्सर पास भएको छ । नाममा आपत्ति जनाउँदै बोर्डले शुक्रबार केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । नामकै कारण सेन्सर प्रमाणपत्र नदिएको सार्वजनिक भएपछि सिनेप्रेमी...
काफिया फिल्मस् र कुँवर सिने फिल्मले पायो ‘रुमानी रङ्ग’को नेपाल वितरण
‘रुमानी रङ्ग’को नेपाल वितरण अधिकार काफिया फिल्मस् तथा कुँवर सिने फिल्म प्रा.लिले लिएका छन्। सिनेमाबाट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगर दोश्रोपटक एकसाथ स्क्रिन रोमान्समा फर्किदैछन्। शनिबार भएको...
रेखाको ‘उपहार’ले पायो युनिभर्सल प्रमाणपत्र
फागुन २५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने रेखा थापाको ‘उपहार’ सिनेमाले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ। प्रमाणपत्र अनुसार यो सिनेमा सबै उमेर समूहकाले हेर्न पाउनेछन्। सिनेमालाई ‘मुनामदन’ तथा...
चलचित्र ‘इश्वर’ को छायाँकन सम्पन्न
काठमाडौं । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से...
‘रङ्गेली’को गीत ‘घामले तारा’ मा रोमान्टिक बने दयाहाङ र मिरुना
काठमाडौं। फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को प्रेम भावयुक्त गीत सार्वजनिक गरिएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार द्वय दयाहाङ राई र मिरुना मगरले प्रेम भाव...
प्रदीपको जोडी बन्दै दिव्या रायमाझी
काठमाडौं । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘एक्टर’ मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि कागजी संझौता...
सफलताका साथ ‘गोर्खा वारियर’ दोश्रो सातामा
काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’ दोश्रो सातामा प्रवेश गरेको छ। मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई...
चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवार बाट चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ। केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको चलचित्र २ घण्टा ५० मिनेट लामो छ। चलचित्रको बिहिवार...


