Category - Kollywood

तक्मे बुढाको ‘आकाशे खेती’ ट्रेण्डिङ्ग नम्बर वनमा

काठमाडौं। चलचित्र ‘आकाशे खेती’ यु ट्युबमा सार्वजनिक गरिएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई(तक्मे बुढा), बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द...

‘डिसेम्बर फल्स’को नयाँ गीत : ‘यो के भयो’मा आर्यन र उपासनाको प्रेमभाव

आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभावलाई व्यक्त गरिएको छ ।...

फागुन १९ बाट प्रदर्शनमा आउने ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं। फागुन १९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट चलचित्रको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।...

प्रेम कथामा निर्माण भएको ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ संगै एक्सन पनि समाबेश छ। एक मिनेट ४५ सेकेन्डको ट्रेलर निकै आकर्षक छ । ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा...

‘गोर्खा वारियर’को टिजर सार्वजनिक, दिन्छ हलिउड फिल्मको झल्को

मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण टिमको उपस्थितिमा फिल्मको आकर्षक टिजर सार्वजनिक गरियो । सार्वजनिक टिजरले सन् १९४९ मा भएको मलाय युद्धमा नेपाली...

मानव अधिकार चलचित्र महोत्सवमा दयाहाङको ‘फोर नाइट्स’ उत्कृष्ट

काठमाडौं। दीपक रौनियार निर्देशित चलचित्र ‘फोर नाइट्स’लाई उत्कृष्ट फिक्सन फिल्म घोषित गर्दै १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सकिएको छ । फिल्मले नेपाल पानारोमा तर्फ अवार्ड हात पारेको हो । त्यस्तै...

हरर सिनेमा ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक

काठमाडौं। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । एक अपरिचित बालिका: जसको वरिपरि...

‘नम्बरी सुन’ मा गौरव पहारी अनुबन्धित

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’ को मुख्य भुमिकामा आभिनेतामा गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल...

छायाँकनरत ‘प्रसाद २’ बैशाख १ मा रिलिज हुने !

फागुनपछि नेपाली चलचित्रको ठूलो भीडन्त नयाँ वर्षमा हुने देखिएको छ । आउँदो बैशाख १ गतेका लागि केही ठूला चलचित्रहरुले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ‘भगवत गीता’, ‘बिहेपास’, ‘नाइँ नभन्नू ल ६’ र ‘जारी’ले उक्त मिति घोषणा गरिसकेका...

‘तिम्रो मेरो साथ’ ट्रेलर सार्वजनिक,पुष्पसंग साम्राज्ञीको प्रेम र द्वन्द

काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। रमेश एमके पौडेलको निर्देशन...

डिसेम्बर फल्स : टिजरदेखि गीत-ट्रेलरसम्मलाई राम्रो साथ, दर्शक तान्ने विश्वास

काठमाडौं । पोष्टरदेखि नै दर्शकको ध्यान तान्न सफल फिल्म हो, ‘डिसेम्बर फल्स’ । टिजर र फिल्ममा समावेश ‘फकाउनै जानिनँ’ गीतले पनि फिल्मप्रति दर्शकको ध्यान तानिसकेको छ । पुस १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा आर्यन...

नेपाली फिल्म हिन्दीमा डब : ‘वीर विक्रम २’पछि युट्युबमा रिलिज भयो ‘सुश्री सम्पत्ति’

काठमाडौं । चार वर्षअघि हलमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘सुश्री सम्पत्ति’ हिन्दीमा डब गरेर युट्युबमा सार्वजनिक गरिएको छ । सुव्रतराज आचार्यको लेखन एवं निर्देशन रहेको यो चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपाने...

चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक

काठमाडौँ। निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा सबै जसो मुख्य कलाकारहरु अटाएका छन् । विपिन कार्की र अरुणा...

शोभितको ‘जय हो’ फिल्मलाई टेक पौरखीले निर्देशन गर्ने

निर्माता एवं निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’मा निर्देशक फाइनल भएका छन् । सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्रलाई टेक पौरखी राईले निर्देशन गर्ने भएका हुन् । सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस् र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.