काठमाडौं । ४० भन्दा बढी म्युजिक भिडियोको अभिनयसँगै विभिन्न ब्राण्डमा मोडलिङ गरेर उदाएका मोडल कुन्साङ बोमजम फिल्म ‘दान्भी’मार्फत फिल्मी अभिनयमा डेब्यू गर्दैछन् । यही असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्मबाट उनी निकै आशावादी...
Category - Kollywood
सिनेमा ‘घरज्वाइँ’ को भूमे पर्व संगै प्रचार सुरु
काठमाडौँ। असार २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले प्रचार प्रसारको सुरुवात गरेको छ । शनिबार अर्थात असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर सिनेमाको प्रचार...
नोभेम्बर १६ मा अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’
काठमाडौँ। अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गरिने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स...
सिनेमा ‘ईश्वर’ को ट्रेलर सार्वजनिक
काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा ‘ईश्वर’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा...
‘दान्भी’ मा पुजा पहिलोपटक एक्सन चरित्रमा
काठमाडौं । अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन् । ‘दान्भी मेरो लागि...
‘ऊनको स्वीटर’ को छायांकन पाँचथरबाट सुरू
काठमाडौँ। म्युजिकल फिल्मबाट मन जितिरहेको आर्टमाण्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ को छायांकन सुरू गरिएको छ। आइतबार पाँचथरको साधुटारमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको निर्देशक नवीन चौहानले बताए। उनका...
नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ को पहिलो लुक्स सार्वजनिक
काठमाडौँ। अभिनेत्री नीता ढुंगानाको मुख्य भुमिका रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता...
१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र
काठमाडौं। यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ...
‘सतीदेवी’को टिजर : छोरी छोरीको जन्म हुँदाको पिडा
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान सिनेमा ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । मलिका महतको शीर्ष भूमिका रहेको सिनेमाको टिजरले सिनेमाको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू...
‘लण्डन टु पेरिस’ को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर
काठमाडौँ। आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियर पछि सिनेमाकर्मीले सिनेमाको कथावस्तु मनपराएको प्रतिक्रिया दिएका छन् । निर्देशक शोभित बस्नेतले ठूलो...
नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रिमियर सम्पन्न
काठमाडौँ। जेठ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘गाउँ आएको बाटो’ बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा...
चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक
काठमाडौं। आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको...
‘होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रन
काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका...
आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृति चलचित्र ‘शिरफूल’ ट्रेलर सार्वजनिक
काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। असार ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले...




