काठमाडौँ। चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। चलचित्रको छायाँकन एक महिनामा सकिएको हो । गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो । पूर्वी रुकुमको लुगुम,तक्सेरा लगायतका रमणीय...
Category - Kollywood
अभय राजको चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभय राज बराल निर्देशित चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दुइ जना मिल्ने साथीहरु काठमाडौँ देखी लमजुङ्ग घले गाउँ सम्मको यात्रामा निस्कंदै गर्दा उनिहरु बीच आ -आफ्नो प्रेमिकालाई लिएर...
‘खजुरे ब्रो’ डेब्यु अभिनेत्री नीतिको व्यस्तता फिल्मसँगै ब्रान्डमा पनि
काठमाडौँ। अभिनेत्री नीति शाहको व्यस्तता फिल्ममा निकै बढेको छ । लगातार ३ वटा फिल्म साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । फिल्मसँगै नीतिको डिमाण्ड ब्रान्ड बजारमा पनि बढेको छ । उनी आइतबार ‘ब्राडफोड ग्लोबल...
चलचित्र ‘सिड्नी ब्लुज’ मा पुष्प र अञ्जना
काठमाडौं। अभिनेता पुष्प खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पले कागजी सम्झौता गरेका छन् । हाल प्रि प्रोडक्सनमा रहेको यो चलचित्रमा...
‘ अगस्त्य ‘ हेर्न महिलाहरुको लागि २५% छुटको व्यवस्था
काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष...
दयाहाङ र मेरुनाको ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने
रङ्गेली भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।
नेता ओली र अभिनेता हमालबिच कला संवाद
काठमाडौँ। महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद...
‘द्रौपदी’ को डोल्पाबाट छायांकन सुरु
काठमाडौँ। निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘द्रौपदी’ को बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर चलचित्रको स्क्रिप्ट करिब ४ बर्ष...
चलचित्र ‘रङ्गेली’ को गीत ‘फूल ओइलिएर’ सार्वजनिक
काठमाडौं। गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज गरिएको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा...
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु
काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु भएको छ । बिहीबार सुन्धाराको सिभिल मल स्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै...
‘लन्डन टु पेरिस’ जेठ २५ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको एक पोस्टर रिलिज गर्दै रिलिज मिति...
कान्तिपुर सिनेमाजमा नेपाली ‘फिक्सन’
काठमाडौं । कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको...
आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित आएकी थिएँ : वर्षा राउत
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ बाट भएको...
चलचित्र ‘उपहार’ को ‘खाडीमा भेटौला’ बोलको गीत सार्वजनिक
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ बोलको गीत ओएसआर डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको...


