Category - Kollywood

चलचित्र ‘अञ्जिला’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै...

चलचित्र उपहार,काँडेतार र रङ्गेली प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार) बाट एकसाथ तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ एकैदिन आजबाट प्रदर्शनमा आएका हुन् । ठूला मानिएका विदेशी फिल्म प्रदर्शन हुने...

चलचित्र ‘उपहार’ले गर्यो राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर

काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’ले राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर गरेको छ । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विकास बोर्डद्धारा ७ जना सम्मानीत

काठमाडौँ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर नेपाली फिल्ममा योगदान पुर्‍याउने ७ जना महिला फिल्मकर्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको हात बाट सम्मान प्रदान गरिएको छ । अभिनेत्री केकी अधिकारी...

‘रङ्गेली’को प्रिमियरमा दयाहाङ र मिरुनाको प्रशंसा

काठमाडौं। प्रतीक्षित नेपाली चलचित्र ‘रङ्गेली’को प्रिमियर शो आयोजना भएको छ । बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना भएको प्रिमियरमा यसका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे । दयाहाङ...

चलचित्र ‘काँडेतार’ हेरेर पुर्व प्रधानमन्त्री खनालले के भने ?

काठमाडौँ। यहि शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘काँडेतार’ को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, चलचित्र हेर्न...

चलचित्र ‘अगस्त्य च्याप्टर १’ सन्तोष जनक व्यवसाय गर्दै दोश्रो सातामा लम्कँदै

काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले प्रदर्शनकै दिनदेखि सन्तोष जनक व्यवसाय गरिरहेको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको निर्माण टिमले...

उपहारमा मेरो चरित्र चुनौतिपूर्ण छ : तेज गिरी

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’का प्रेमजोडी अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा विवाहित जोडीका रुपमा देखिँदैछन् । अभिनेता तेजकै भनाईमा ‘प्रेमगन्ज’मा उनीहरुको अधुरो प्रेम थियो भने...

‘महाजात्रा’ टिम पोखराबाट बुटवलतर्फ

काठमाडौं। प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘महाजात्रा’को टिम यतिवेला सिनेमा प्रचारका मोफसल टुरमा छ । सोमबार सिनेमाको निर्माण टिमले पोखरा पुगेर पोखरा सभा गृहमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रमको आयोजना गरेको थियो...

चलचित्रबाट ‘रङ्गेली’ लाई चिनाउने काम गरेको भन्दै मेयरले गरे सफलताको कामना

काठमाडौं। यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया) ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका...

पुरु राईको लेखन तथा निर्देशनमा शर्ट फिल्म ‘ओ यम जी’

काठमाडौँ। लेखक तथा निर्देशक पुरु रंकासु राईको शर्ट फिल्म ‘ओ यम जी’ यु ट्युब मा रिलिज गरिएको छ। बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। हेर्दा सामान्य...

चलचित्र ‘रङ्गेली’का चौथो काल बने प्रविण

काठमाडौं। अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’हो । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै...

‘उजेली’ निर्देशक ‘केटी हराएको सूचना’ लिएर फर्किए, नाजिर-श्रृष्टि बने जोडी

काठमाडौँ। सन् १९९२ मा पहिलोपटक प्रसारण भएको ‘उजेली’ टेलिश्रृखंलामा सहनिर्देशन गरेका दिपेन्द्र गौचनले पहिलो पटक नेपाली फिचर सिनेमा निर्देशन गर्ने भएका छन्। उनले अभिनेता नाजिर हुसेन तथा अभिनेत्री श्रृष्टि श्रेष्ठलाई...

‘उपहार’ मा गाउँबाट सहर झरेकी पूजा चरित्रमा देखिंदै पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका चलचित्रमा भन्दा फरक चरित्रमा देख्नेछन् । ‘चलचित्रमा म गाउँबाट सहर झरेकी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.